जन्मघर गाउँतिर टहलिदै भूपू गोर्खामेजर भिमबहादुर राई (अन्तर्वार्तासहित)

लिभु संवाददाता ओखलढुंगा – भूतपूर्व गोर्खामेजर भिमबहादुर राई उमेरले ८१ वर्ष पुग्नु भएको छ । साथमा लौरो छ । छोरा, नाति छन् । दुई दशकदेखि काठमाडौं बसोबास छ । रक्तचाप (ब्लड प्रेसर)ले गर्दा उपचारको निहुँमा काठमाडौंको कोटेश्वरस्थित घरमा छोरा, बुहारी, नाति नातिनीका साथ रहनु भएको छ । यसपटक (२०७४ साल फागुन १६ गते) का दिन […]

Continue Reading

बोक्सीको आरोपमा यातना दिनेलाई हदैसम्मको कारवाही गर्ने, मिलापत्र गर्ने मेयरलाई कडा कारवाहीको माग

लिभु संवाददाता । कैलालीको घोडाघोडी नगरपालिका–५ मा राधा चौधरीमाथि बोक्सीको आरोप लगाई कुटपिट भएको विषयमाथि तत्काल यथार्थ छानबिन गरी दोषी उपर कारवाही गर्न सरकारले निर्देशन दिएको छ । कुटपिट गर्ने भनिएका व्यक्तिलाई प्रहरीबाट छुटाइएको विषयमा छानबिन गरी दोषी उपर कारवाही गर्न जिल्ला प्रशाशन कार्यालयलाई निर्देशन दिएको हो । पीडित राधा चौधरीको सम्पूर्ण उपचार खर्च सरकारले […]

Continue Reading

मगर ढुटाङ रिल्हिङ ( मगर भाषामा कविता )

योट्मी ङाके   ङै खयाक बाज्युओ पालुङ बाढ्या( पुरानो ) होसै सिंओ मढुसो छुम्छुम्टै लेच काट कोनाङ ठन्कडिम डाच, हटै ढुसी बाहाच होसै रिक्माइ इन्न्हाङ टम्मसै योट्मी ङाके !! काम्हुन्न छान्लेसा सेन पेलिसो मानाम कठा सेन इसै गुइयाओ छ्याप,रोस रेवस कठा सेन आर्चिम- पार्चिम, लाफा-मिफा कठा गेस्नाङ – गेस्नाङ होस्को ढन्च ल्हेस्नाङ म्ह्याक्लेसा ङै होटबाटी […]

Continue Reading

वाम्बुले गन्ती – ख्रिप्सिवा

१. पृष्ठभूमि – सुमेरियनहरुबाट हजारौं वर्ष पहिलेदेखि गन्ती प्रथा प्रारम्भ – गन्ती प्रथालाई जाति, समुदाय वा समूहको सभ्यता वा विकासको परिचायकको रुपमा पनि लिने गरिएको – नेपालका धेरै भाषाभाषीमध्ये धेरैको आफ्नै गन्ती प्रणाली छैन । नहुनेमा वाम्बुलेराई पनि एक हौं । – ‘क्वाल’ वा ‘क्वालो’ शब्दले एक वा एउटा जनाउंछ । क्वालसंग एक–दुईको अर्थमा क्वालसंग […]

Continue Reading

किरात प्रदेश नामाकरणको लागि हस्तक्षर अभियान सुरू

लिभु संवाददाता काठमाडौं– नेपालको संघीय प्रदेश–१ लाई ‘किरात प्रदेश’ नामाकरण गर्न दबाव दिने उद्देश्यले किरात राई यायोक्खा केन्द्रीय समितिको आयोजनामा शुक्रबारदेखि हस्ताक्षर अभियान सुरू भएको छ । केन्द्रीय राजधानी काठमाडौको कोटेश्वरस्थित यायोक्खा हातामा हस्ताक्षर अभियान सुरू भएको हो । यायोक्खा केन्द्रीय कार्यसमितिका कार्यवाहक अध्यक्ष दिवस राईले अभियान उद्घाटन गर्दै किरात कुनै एउटा जाति विशेष नभएर […]

Continue Reading

आठ महिनाको अवधिभित्र चारपटक बलत्कार, धेरैपटक यौन दुर्व्यवहार

लिभु संवाददाता- सोल, कोरियाली सत्ताधारी डेमोक्र्याटिक पार्टीका नेता आन हि जङलाई यौन दुर्व्यवहारको अभियोग लागेको छ । उनले आफ्नो स्वकिय सचिव किम जि इउनलाई बलात्कार गरेको आरोप लागेको हो । एक टेलिभिजन जेटिबिसी च्यानलमा अन्तरर्वाता दिदै आन हि जङका स्वकीय सचिव किमले बलात्कारको आरोप लगाएकी हुन् । आठ महिनाको अवधिभित्र चारपटक बलत्कार गरेको र धेरैपटक […]

Continue Reading

राज्य र घर दुवैमा ‘दबाव समूह’ हुन्, महिला घरको साँचो दिएर मात्रै हुँदैन, नेतृत्व विकास हुनुपर्छ

मीरा राजभण्डारी अमात्य प्रसंग अन्तरराष्ट्रिय नारी दिवसको । ‘प्रेस फर प्रोग्रेस’ यो वर्षको अन्र्तराष्ट्रिय नारी दिवसको नारा हो । जसको शाब्दिक अर्थ हुन्छ– विकासका लागि दवाब । महिला नेतृत्व चाहे त्यो घरभित्रको नेतृत्व होस् वा राज्यका हरेक निकायका महिला नेतृत्व, जो आफैंमा एक दवाब समूहका परिचायक हुन् । महिला विकास र उत्थानका लागि बनेका र […]

Continue Reading

उपचारमा लापरवाही नगर्न प्रधानमन्त्री ओली आग्रह

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मानव स्वास्थ्य उपचारमा लापरवाही नगर्न चिकित्सकहरुलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उपचारमा हुने सानो गल्तीले मानिसको ज्यान जाने भएकोले यो विधामा दक्ष भएर मात्र प्रवेश गर्न चिकित्सकहरुलाई सुझाव दिनुभएको छ । बीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै आज प्रधानमन्त्री ओलीले भन्नुभयो ‘दायाँ र बायाँ घुँडो नचिन्ने, एउटा […]

Continue Reading

बायुङ भाषाको इतिहास

बायुङ भाषा चिनिया–तिब्बती महापरिवारको पूर्वी हिमाली शाखाअन्तर्गत किराँती परिवारभित्रको बहु–भाषाहरूमध्ये एक हो । मूलतः रुम्दा(ली), पाइ÷रिनाम्सा(ो)चा, नेचा(ली), हङ्गु(चा) र रोके(चा) समूहभित्र बोलिने यो भाषा बाहिङ नामले पनि चिनिन्छ । नब्बेको दशकपछि राज्य पुनर्संरचनाको बहसमा कोँइचवान, खम्बूवान र याक्थुङवान (लिम्बूवान) क्षेत्रहरूमध्ये ओल्लो किराँत अर्थात् कोँइचवानमा बोलिने यस भाषाको मूल थलोमा ओखलढुङ्गाको हर्कपुर, देउसम्बु (रा“गादिप), सर्सेपु (बिगुटार), […]

Continue Reading

सिरिजङ्गाहाङ किरात लिपिका आविष्कारक होइनन्, पुनरुत्थानकर्ता मात्र हुन्

ताप्लेजुङ जिल्लाको साविक याङवारकलाई हाल अपभ्रंसित शब्दमा याङरूप भन्ने गरिन्छ । नवौँ शताब्दीमा त्यहाँ एक थेबे थरका सिरिजङ्गाहाङ राजा थिए । उनी शुरवीर, प्रतापी र धर्मात्मा पनि थिए । उनैले किरात लिपिको आविष्कार गरेका हुन् भन्ने जस्ता कुराहरू केही विद्वान््हरूले लेख्ने गरेको पाइयो । तर यस प्रमाणहीन कुराले किरात इतिहासलाई नै बङ्ग्याउन खोजिएको ठहर्छ भन्नमा […]

Continue Reading