कवि स्वर्गीय दुर्गा बैरागी राईको वाम्बुले राई भाषाका छैटौं कविगोष्ठी–२०६१ मा पहिलो पुरस्कार प्राप्त कविता ‘र्याक्सिपर्छ’

र्याक्सिपर्छ –दुर्गा बैरागी राई ग्ल्वाकु ब्रिङ्कु नुम्बोल्वाङ्से बगैदुम्सै य्वामेङ द्याम् वार्सि य्वाखो खो¥वा ल्वालो द्यालपाङ र्वाघैदुम्मे द्याम् चाकुल निक्खो वार्सि य्वाखो द्याल ब्याँसि ख्वार्सुम चाकुल खडेरिल ड्अ्वाम च्यार्खो द्यालपाङसे खार्सुम । आम्सेङ पाति आम जिन्दगि या चाकुल ड्अ्वाम चाकुल वार्सिइ–वार्सि आक्वाल ड्अ्वा च्यार्वाइँ, वार्सि य्वाङोइ राडुमापा, रितुमबाया आड्अु मास्सि । ग्ल्वाकु ब्रिङ्कु नुम्बोल्वाङ्से बगैदुम्सै य्वामेङ […]

Continue Reading

कवि अमर दिपको एक कविता, आमा साक्षी राखेर ‘आमा’ कविता वाचन (भिडियोसहित)

आमा साक्षी राखेर ‘आमा’ कविता वाचन लिभु संवाददाता काठमाडौं– कवि अमर दिप सुनुवारले एकल कविता वाचन गरेका छन् । २०८० फागुन १२ गते शनिबार ललितपुरको सातदोबाटोस्थिति शुभलाभ सभाहलमा समारोहको आयोजना भएको थियो । कविले आफ्नी आमा यसोदा सुनुवारको समेत उपस्थिति रहेको समारोहमा ‘आमा’ शीर्षक रचना सुनाएका थिए । यसैगरी ‘सुपर मार्केट’, ‘आधुनिक चराहरू’, ‘आस्थाहरू’, ‘मेरो […]

Continue Reading

बिजुली सभामा १९ भाषाका कविता वाचन

लिभु संवाददाता काठमाडौं– विश्व नेपाली साहित्य महासंघ केन्द्रले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा बिजुली सभा (जुम)मा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा रहनु भएका प्रसिद्ध कवि तुलसी दिवसको प्रमुख आतिथ्या तथा भारतमा रहनु भएका महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली भाषाका अनुसन्धाता तातियाना चेक्रुनाले रसियन भाषामा […]

Continue Reading

९ वर्षीय खारुमी राईले बान्तावा मातृभाषामा कविता वाचन गरिन्, हलै छक्क (भिडियोसहित)

लिभु संवाददाता काठमाडौं– ललितपुरको क्याम्पियन स्कुल कक्षा ४ मा पढ्दै गरेकी ९ वर्षीया खारुमी राईलाई स्टेजको पोडियममा रहेको माइकमा पुग्न एउटा सिंंगो कुर्सी राख्नु प¥यो । उनी किरात राईको मौलिक पहिरन र गरगहना अनि घुम्टो ओढेकी थिइन् । निडरतासाथ स्टेजमा उनी उक्लिइन् । पोडियममा कुर्सी राखेपछि जुत्ता फुकालेर चढ्ने कि त्यत्तिकै भने अनकनाइन् । उद्घोषण […]

Continue Reading

पञ्चबहादुर राईको वंंशखोजीः प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा

वंंशखोजीः सुदूर अतित, प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.९ माधपुर (तत्कालीन माधवपुर गाउँ पञ्चायत र त्यसपछि गाउँ विकास समिति)मा वाम्बुले राईहरूको बसोबास रहेको छ । वाम्बुले राईमध्ये पनि ब्राङख्याल्चो गौरठोके पाको वंशबारे केही लेखाजोखा गर्न लागिएको छ । १) माधवपुरे राईहरूमा भिन्नता हाम्रो पुख्र्यौली वंशज भाइबन्धुहरू […]

Continue Reading

कवि कला सेरेङले ल्याए, ‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ कृति

लिभु संवाददाता काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भुपाल राई, सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले शनिबार काठमाडौंमा आयोजित समारोहमा संयुक्त रूपमा उक्त कृति सार्वजनिक गर्नु भएको हो । अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको […]

Continue Reading

शुक्रराज बायुङ राईको नेतृत्वमा सुम्निखिम द्याल कार्यसमिति

लिभु संवाददाता सुनसरी । किरात बायुङ राई सुम्निखिम इटहरी, तरहरा र शान्तिनगर द्याल कार्यसमिति गठन भएको छ । शुक्रराज बायुङ राईको नेतृत्वमा ११ सदस्यीय देल कार्यसमिति चयन भएको हो । किरात बायुङ राई सुम्निखिम सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रबहादुर बायुङ राई र उपाध्यक्ष आईतीबहादुर बायुङ राई आतिथ्यतामा द्याल कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्ष […]

Continue Reading

मुकारुङ संघद्वारा सम्मान र प्रशंसापत्र प्रदान

अब २०८१ सालभित्र मुकारुङ वंशावली निर्माण गरिनेछ :अध्यक्ष मुकारुङ राई लिभु संवाददाता काठमाडौं– किरात बान्तावा राई मुकारुङ संघले विभिन्न तहतप्काका व्यक्तिव्यक्तित्वलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । सम्मान पाउनेमा लिब्जु–भुम्जुका सम्पादक गणेश वाम्बुले राईलगायत रहेका छन् । संघका अध्यक्ष गंगाराज मुकारुङ राई (अवकाशप्राप्त कर्णेल तथा प्रसिद्ध गीतकार) र समुदायका अगुवा वासुदेव किरातको बाहुलीबाट आज […]

Continue Reading

वाम्बुले कवि मन्जित राई (मानव)को मातृभाषाको कविताः ‘टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम’

टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम –मन्जित राई (मानव) त्यास, टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम रु–पुकुम, को–पुकुम र्वाम पुकुम, सेइ पुकुम त्वामन्वाम योर सुकुम त्यास, टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम । सालाङ पुकुम, सिलि पुकुम चिचिर तुकुम, चिचिर जुकुम त्यास, टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम ग्यार्कुम फुर्कुम, पुर्खा ब्अिम्कुम त्यास, टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम । ढोल मानिमोखो टुंडिखेल लुगुम लुगुम […]

Continue Reading

साहित्यिक पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक साहित्यिक पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । ६२ वर्षदेखि प्रकाशित ‘रचना’ द्वैमासिक पत्रिकाका संस्थापक सम्पादक साहित्यिक पत्रकार रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । उक्त पत्रिका २०१८ सालदेखि हालसम्म घिमिरे स्वयं प्रकाशन तथा सम्पादक हुनुहुन्छ । यसैगरी साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा […]

Continue Reading