वाम्बुले राई भाषा संरक्षणका केही उपायहरू

१. पृष्ठभूमि विश्व भाषाको सन्दर्भमा के अनुमान रहेको छ भने – विश्वका कुल जनसंख्या (सन् २०१९ को मार्च महिनासम्म करिब ७ अर्ब ६५ करोड जना) ले औसतमा ७ हजार भाषा बोल्दछन्; प्रत्येक दुई हप्तामा एउटा भाषा लोप हुने वा मर्ने गर्दछ, यो शताब्दीको अन्त्य (सन् २०९९) सम्ममा अहिले भएका भाषाको ५० प्रतिशत लोप हुनेछन् र […]

Continue Reading

नेपाली सिर्जना विश्व बजारमा जान योग्य छ–साहित्यकार किराती

लिभु संवाददाता, सोल, कोरिया -साहित्यकार मिलनकान्छा किरातीले नेपाली सिर्जना विश्व बजारमा जान योग्य रहेको बत्ताएका छन् । अन्तराष्टिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरले आयोजना गरेको काव्य–सुधाको आठौँ श्रृङ्खलामा बोल्दै उनले उक्त कुरा बत्ताएका हुन् । नेपाली साहित्यको इतिहास केही सङ्कुचित सीमाभित्र रहेको भएता पनि नयाँ पुस्ताले सृजनामार्फत त्यसलाई तोडेका कारण अन्तराष्टिय बजारमा जान योग्य […]

Continue Reading

मनबहादुर राईको नेतृत्वमा वाम्बुले राई समाज उदयपुर कार्यसमिति

लिभु संवाददाता कटारी–वाम्बुले राई समाज (वाम्रास) जिल्ला कार्यसमिति उदयपुरको तेस्रो जिल्ला अधिवेसन आज कटारीमा सम्पन्न भएको छ । समितिले मनबहादुर राईको अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।  नवगठित समिति सदस्यहरुमा दुर्गासरी राई , ओमराज राई , जयकुमार राई , रघुमाया राई ,सन्तबहादुर राई र विष्णुबहादुर राई रहेका छन् । समितिको उपाध्यक्षमा रामशेर […]

Continue Reading

‘व्याकुल माईलालाई सेवा सुविधा देउ’ : सांसद राई

आइतबार, १५ बैशाख २०७६, २० : ४६ |  नागरिक खोटाङ- प्रदेश नम्बर १ को संसदमा राष्ट्रिय गानका सर्जक व्याकुल माईलालाई उपयुक्त सेवा सुविधा दिइनुपर्ने आवाज उठेको छ। आइतबारको प्रदेश संसदको शुन्य समयमा खोटाङका सांसद राजन राईले १ नम्बर प्रदेशको ओखलढुंगामा जन्मिएका र राष्ट्रको अनमोल आभूषण भएकाले व्याकुल माईलालाई प्रदेश सरकारले सम्मानकासाथ सेवा सुविधा उपलव्ध गराइनुपर्ने माग राखेका […]

Continue Reading

बुवासँगका रोचक क्षण- व्याकुल माइला

व्याकुल माइला मैले मेरो बुवाबारे लेखेको लेख एउटा दैनिक पत्रिकामा छापिएको भोलिपल्ट गाउँ पुगेर बुवालाई त्यो लेख पढेर सुनाउँदै गर्दा झसङ्ग व्युझिएँ । त्यो मीठो पल केवल सपनामात्रै थियो । बुवा मानबहादर राईले हामीलाई सदाका लागि छोडेर जानुभएको पनि चार महिना भइसक्यो । बुवासँगको नोस्टाल्जिया अर्थात् यादगार क्षणहरू यति धेरै छन् कि पलपल सम्झनाले झस्काइरहन्छ […]

Continue Reading

जोखनाको जन्म

फूलमान वल काठमाडौँ —  बितेको भदौका केही दिन रंगकर्मी किरण चाम्लिङ राईलगायतको टोली पोखरा नजिकैको पर्यटकीय गाउँ कालाबाङ घरेडीमा थियो  । मण्डला थिएटरले गरेको स्थलगत कार्यशालाका लागि रंगकर्मीहरू नाटकको विषय खोज्दै त्यहाँ पुगेका थिए  ।   नेपाली रंगमञ्चमा मौलिक विषयवस्तु र कथाहरू आउन छाडेको समय उनीहरूले द्वन्द्वोत्तर समाजको पीडा खोतले । बेपत्ता नागरिकको पारिवारिक मनोदशा उधिन्ने क्रममा किरणलाई […]

Continue Reading

फोटो फिचर–धार्मिक आस्थाको धरोहर लिब्जु हरफल बादलुको घुम्टो ओडिरहन्छिन्

तस्बिर –गणेश वाम्बुले राई

Continue Reading

बान्तावा शब्दकोश प्रकाशन अन्तिम तयारी

प्रदेश नं.१ को सरकारी कामकाजको भाषा हुनुपर्ने प्रस्ताव गणेश राई काठमाडौं– युनेस्कोले प्रक्षेपण गरेअनुसार विश्वमा बोलिने ६ हजार ७ सय भाषामध्ये ९६ प्रतिशत भाषा कुल जनसंख्याको ३ प्रतिशतले मात्र बोल्छन् । अबको लगभग एक शताब्दीभिभ अहिले बोलिने भाषामध्ये आधा लोप भएर जानेछ । त्यसैगरी संयुक्त राष्ट्रसंघको स्थायी मञ्चले अहिले हरेक दुई हप्तामा एउटा भाषा लोप […]

Continue Reading

एकै दिनमा ६ किरात चलचित्र प्रदर्शन

लिभु संवाददाता काठमाडौं । किरात राई चलचित्रकर्मी संघले शुक्रबार ६ वटा किरात राई चलचित्र प्रदर्शन गरेका छन् । चावहिल स्थित चलचित्र विकास बोर्डको हलमा एक कार्यक्रमबीच प्रलचित्र प्रदर्शन गरेका हुन । उक्त कार्यक्रममा किरात राई भाषा, संस्कृतिमा बनेको नाछिरिङ भाषाको रिचिबुङ, जेरुङ भाषाको ब्यासा, वान्तावा भाषाको पुवालो, नागा, बाहिङ भाषाको फुङलाङ र वाम्बुले राई भाषाको […]

Continue Reading

मिलनकान्छाको ‘फूलको विज्ञप्ति’

कान्तिपुर संवाददाता काठमाडौँ — कवि मिलनकान्छा किरातीको ‘फूलको विज्ञप्ति’ कवितासंग्रह प्रकाशनमा आएको छ । कृतिभित्र ‘बागी बाटोहरू’, ‘खुसी निल्ने समय’, ‘विद्रोही घाम’, ‘देशवीरको देश’, ‘आँधीको आयातन’, ‘ढेडुको रमिता’, ‘ढुंगाको पत्र’, ‘धुपी जीवन’, ‘फूलको विज्ञप्ति’, ‘हिउँफूल’, ‘माटो र मुन्धुम’, ‘सगरमाथा झुण्डिएको रुख’, ‘सेक्सी सरकार’, ‘तिहारका तीन रङ’, ‘घाइते बन्दुक’, ‘शरणार्थी भगवान’, ‘सेतो पृथ्वीको नक्सा’ लगायत ६० शीर्षकका […]

Continue Reading