वाम्बुले भाषाको कथा : वाच्वा ल्वाम रै !

वाच्वा आल्वाख्वाइ आस्याक पुसि ? आमब्याल ति ‘आमेक उङ आदाङ्ति’ देसै आङ उच्वा कावाख् फेघु्रप्तुम । ङासि तुसुख् ब्लाख्वा निक्खो टुप्तुम । आङ डा टुप्सिरासिम रासिम, इम आङ ड्आम्बिम वाच्वान् ब्वाँचिमाक कुर्सै ब्लातुमेइ ङ्याल्डोङ बेसाइ ठ्याम्रै पौम । निक्खो च्याँच्याँ ख्राम्पातुम । आम सहरल्वाम मुयो कुडुवारा ब्वाम्मे । कुडुङा किम्सुल इल्वाङ पाब्बुन्चो पर्गालङा भानाल आचुक […]

Continue Reading

सन्दर्भ : योग दिवस – योग नै किन ?

मानिस प्रकृतिको एउटा अभिन्न अंग हो । प्रकृतिमा अस्थित्वमा आए संगै मानिस गतिशिल छ । चाहे त्यो ढुङ्गे युग होस वा मध्य युग यात आजको एक्काइसौं शताब्दिको बैज्ञानिक युग । हरेक कालखण्डमा मानिसको अस्थित्व गतिशिलताका कारण नै रहि रहेको छ । ढुङ्गे युगमा खानपिनको लागि शिकार गर्न भागदौड गरेर मानिसले शरिलाई जानि नजानी गतिशिल बनाउथे […]

Continue Reading

तीन वाम्बुले युवा अधिकृत बन्न सफल

लिभु संवाददाता काठमाडौं । तीन जना वाम्बुले युवा नेपाल सरकारको अधिकृत बनेका छन् । ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नं.३ उँबु फोकुलका सायोकहाङ राई नेपाल प्रहरी अधिकृत (असई)मा बन्न सफल हुनु भएको छ । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक पदमा खुल्ला तर्फबाट नाम निकाल्न सफल भई सिफारिस हुनु भएको हो । त्यसैगरी ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा […]

Continue Reading

वाम्बुले राडु योरल्वाम कविता – उङ क्वाल ग्वाग्जिमो तिङ्म

  गणेश वाम्बुले राई उङ आम च्याङमाखाल्वाम क्वाल ग्वाग्जिमो तिङ्म जिग्लुब जिग्लुब ग्वाग्जिमोङ खाचिल क्वाल ग्वाग्जिमो तिङ्म ग्वाग्जिमो क्वाल ड्अि बाःम आल पद्रुमो बाम्मे ग्वाग्वार्याम बाम्मे ब्आरुङमो बाम्मे सिकात्यार्मो बाम्मे चिपिलिम बाम्मे सातचोटे बाम्मे साल्चो साल्मे पापा मामा उपो उमो बाम्मे उङ आम च्याङमाखाल्वाम बडेख्वाल ग्वाग्जिमोन खाचिल आम्सिख्वाल जासि ख्ल्याच्चो आम्सिख्वाल खासि ख्ल्याच्चो उङ क्वाल […]

Continue Reading

वाम्बुले राई जन्मदेखि मृत्यु पर्यन्तसम्मको संस्कार वृत्तचित्र

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई जातिको सामाजिक जीवनलाई समेटेर बनाइएको ‘वाम्बुले राई संस्कार’ वृत्तचित्र शनिबार प्रदर्शन गरिएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आयोजित तेस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा प्रदर्शन गरिएको हो । किरात राई जातिभित्र २८ भाषा बोल्ने समुदाय छन् । त्यसमा वाम्बुले राई एक भाषी समुदाय हुन् । वाम्बुले राईको मुलथलो ओखलढुंगा […]

Continue Reading

तीर्थ – लिब्जु बाजे

शनिबार, १८ जेठ २०७६, ०९ : ११ |  श्याम राई   FacebookTwitterMessenger ओखलढुंगाको दक्षिणी भेगमा छ लिब्जु डाँडा। उँबु, वाक्सा र केत्तुके गाउँको शिरमा अवस्थित। डाँडाबाट तराईका फाँट र उत्तरमा सगरमाथा देख्न सकिन्छ। घना जंगलले घेरिएको चुचुरोमा किरात वाम्बुले राईहरुका देवता लिब्जु उपो सामाथान छ। वाम्बुलेहरुले पितृ र प्रकृतिको पुजा गर्दा लिब्जु, भुम्जु र दिभुजुलाई दिदीबहिनी या […]

Continue Reading

नेपाल साँस्कृतिक रुपमा समृद्ध देश : प्रम ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साँस्कृतिक रुपमा समृद्ध देश भएको बताउनुभएको छ । किराँत धर्मावलम्बीहरुको महान चाड उभौलीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । सन्देशमा प्रधनमन्त्री ओलीले नेपालमा बसोबास गर्ने विविध जाति, भाषा र धर्मावलम्बीहरुको एकता गर्व गर्न लायक रहेको बताउनुभएको छ । ‘नेपालीहरुले यस […]

Continue Reading

साकेला सिलीको अर्थ खोज्दै किराती

गणेश राई (काठमाडौं)– पिखुवा खोला सलल मायाको तस्बिर झलल सैसैला हौ सैसैला सै ढोले सै अर्को ढोले खोई । वनचरी नाच्यो वनभरि अनिदो माया मनभरि सैसैला हौ सैसैला सै ढोले सै अर्को ढोले खोई । उभौली र उधौली लाग्दै गर्दा किराती युवा युवतीहरू जुरमुराउँछन् । ढोल र झ्याम्टा बजाएर गोलाकार नाच्ने सोच्दछन् । हुन पनि […]

Continue Reading

निष्ठाले गाइन् वाम्बुले गीत

निष्ठा राई सेन्ट मेरिज स्कुलकी छात्रा हुन्  । उनी कक्षा ६ मा पढ्छिन्  । पढाइसँगसँगै गीतसंगीतमा रूचि राख्छिन् । उनलाई नाच्न, गाउन मन पर्छ । यसपालि जाँच सकिएलगत्तै वाम्बुले राई मातृभाषामा गीत गाइन् कि बाकि टुङटुङ कि याम्कि कुङकुङ नाले पालो थेयुँम उङ कान्लातोला थप्पापुम प्याक्फु दिङमल पामे भुङ अर्थात् कि बसौं चुपचाप कि उभौं ठिङ्ग चकचक गर्दा लडें […]

Continue Reading

वाम्बुले भाषा पाठ्यक्रम स्विकृत

लिभु संवाददाता ओखलढुंगा– मानेभन्ज्याङ गाउँपालिकाले वाम्बुले राई भाषाको पाठ्यक्रम स्विकृत गरेको छ । वाम्बुले राई शिक्षक समाज (वाराशिस)को प्रस्तावलाई लिएर कक्षा १, २ र ३ को पाठ्यक्रम स्विकृत गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भागवतप्रसाद रेग्मीले पत्रमार्फत् निर्णय जानकारी दिनु भएको हो । ‘वाम्बुले राई मातृभाषाको पाठ्यक्रम २०७५, आधारभूत शिक्षा पाठ्यक्रम (कक्षा १–३),’ पत्रमा […]

Continue Reading