राष्ट्रगानका रचनाकार व्याकुल माइला पितृशोकमा

लिभु संवाददाता काठमाडौं– राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई पितृशोक परेको छ । उहाँको पिता मानबहादुर राईको ७२ वर्षको उमेरमा यही पुस १२ गते राति ओखलढुंगाको सोक्मटार गाउँस्थित आफ्नै घरमा निधन भएको हो । स्वर्गीय राई केही वर्षदेखि मस्तिष्कमा रगत जम्ने (हेमाटोमा) र मधुमेहबाट पीडित हुनुहुन्थ्यो । डाक्टरको परामर्शअनुसार घरमै उपचार हुँदैआएको थियो । उहाँको […]

Continue Reading

बान्तावा भाषाविद् रमेश तेन्चिपा रहेनन्

लिभु संवाददाता काठमाडौं– बान्तावा भाषाविद् तथा किराती संस्कृतिकर्मी रमेश तेन्चिपाको निधन भएको छ । यही २०७५ पुस ७ गते उनकै निवास कालिम्पोङ, भारतमा ६४ वर्षको उमेरमा उनको निधन भएको हो । उनलाई पाइल्स रोगका कारण केही समयदेखि क्यान्सर पीडित थिए । उनी भारतको कालिम्पोङ, दार्जिलिङ, सिक्किम र नेपालको किरात राई समुदायमा उनको बान्तावा भाषा र […]

Continue Reading

सुरुभयो— ढुङ्कुऽ ढुङ्कुऽ उधौली

लिभु संवाददाता ललितपुर– साकेला सिली नाच्ने नै हो बारुले कम्मर भा“च्ने नै हो कोरी बाटी केसै हो साकेला नाच्ने यसै हो सोई ढोले सोई अर्को ढोले खोई ….. किरात राई तन्नेरी तरुनीहरू गोलबद्ध भएर यसैगरी गाउँदै नाच्दै छन् । उधौली साकेलाको याम छोप्दैछन् । काँधमा ढोल गजाले ढुङ्कु ढुङ्कु बजाउँने र दुई हातमा झ्याम्टा झ्याम् […]

Continue Reading

राष्ट्रपतिबाट किरात चाड शुभकामना प्रदानो माग

लिभु संवाददाता काठमाडौं– किरातजन्य संघसंस्थाले चाड उधौलीको अवसरमा राष्ट्रपतिबाट शुभकामना पाउनु पर्ने माग राखेका छन् । किरात राई, लिम्बु, याक्खा, सुनुवार, थामी, सुरेल, जिरेल, हायु लगायत जातिको राष्ट्रपति कार्यालय शितलनिवास पुगेर बिहीबार ज्ञापनपत्र बुझाउ“दै उक्त माग राखेका हुन् । ‘किरातहरुले मान्दै आएको राष्ट्रिय चाड उधौली साकेला, चासोक तङ्नाम, चासुवा, शा“दरपिदार, भुम्याको उपलक्ष्यमा सम्माननीय राष्ट्रपतिज्यू समक्ष […]

Continue Reading

किरात राई सामुदायिक पुस्तकालय स्थापना

भूपेन्द्रकुमार राई हात्तीवन (ललितपुर) । किरात राई समुदायसँग सम्बन्धित मुन्धुम, संस्कार, संस्कृति, भाषा, साहित्य र इतिहाससम्बन्धी कृति एवम् किरात राई सर्जकले सिर्जना गरेका विभिन्न विधाका कृति संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यले किरात राई सामुदायिक पुस्तकालय तथा अनुसन्धान केन्द्र स्थापना गरिने भएको छ । चन्द्रकुमार राई हतुवाली, अरूणकुमार राई, ढुण्डीराज राई, सिक्टन राईको सक्रियतामा संवत् […]

Continue Reading

१४औं बुङ्वाखा वार्षिकोत्सव सम्पन्न

लिभु संवाददाता काठमाडौं– बान्तावा भाषाको प्रवद्र्धन गर्दै आएको बुङ्वाखा मासिकको १४औं वार्षिकोत्सवमा ‘१४औं बान्तावा कविता प्रतियोगिता’ सम्पन्न भएको छ । इलामस्थित सन्दकपुर गाउँपालिका २ माइमझुवा, टोड्केमा गत मङ्सिर २४ गते सम्पन्न भएको हो । सन्दकपुर गाउँपालिका अध्यक्ष उदय राईको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘मातृभाषा देशको सम्पदा भएकोले बान्तावा भाषामा […]

Continue Reading

वाम्बुले भाषामा निबन्ध – व्याकुल माइला ‘पाचि’ के ‘पापमाइला’ वाच्चाम् ?

–गनेस वाम्बुले व्याकुल माइला ‘पाचि’ वाच्चाम् के ‘पापमाइला’ वाच्चाम् ? त्याँपिपि द्यालल्वाम् द्वा¥वाङ्चा याङ्चो, याङच्वामेतिड् आन् पापा, मामा चेला पासाङ् बाम्मे । आस्याङ् ? आस्याङ् देन्चामल् खोलिगैराल् पेसल दाजुख्वा डा ‘पाचि’ वातुम् । बरपुमल्वा रौता दिदिख्वाइ पाचिस् वातुम् । ज्याम्पे दाजुख्वा चै ‘पापमाइला’ वातुम् । व्याकुल माइला द्यालल्वा ब्लाम्वाल ‘कान्छा’ ओब्बेइ थ्वाइसिम् । क्वाक्वाल्वाक् ‘माइला’ […]

Continue Reading

शुभलाभ सहकारीको आफ्नै भवन

लिभु संवाददाता ललितपुर– शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आफ्नै भवन समुदघाट्न भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले ललितपुर महानगरपालिका वडा नंं.१५ सातोदोबाटोस्थित शुभलाभ बहुउद्देश्यीय सहकारी संस्थाको नवनिर्मित भवन शुक्रबार एक समारोहबीच उद्घाटन गर्नुभएको हो । संघीय प्रदेश नं.३ ललितपुर जिल्लाको उत्कृष्ट सहकारीमध्ये शुभलाभ सहकारी पनि पर्दछ । मन्त्री अर्यालले […]

Continue Reading

वाम्बुले कविता प्रतियोगितामा प्रशान्त प्रथम

लिभु संवाददाता ओखलढुंगा– वाम्बुले (ओम्बुले) मातृभाषा कविता प्रतियोगितामा मानेभन्ज्याङ गाउ“पालिका–५ का मातृभाषी कवि प्रशान्तबहादुर राई प्रथम भएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २१औं स्थापना दिवसको अवसरमा मानेभन्ज्याङमा आयोजित ‘२०औं वाम्बुले राई मातृभाषाको कविता प्रतियोगिता’ प्रशान्तले २४ प्रतियोगीलाई उछिन्दै बाजी मारेका हुन् । त्यसैगरी मानेभन्ज्याङ–५ कै नमेशबहादुर राई दोस्रो र मानेभन्ज्याङ–६ का मंगलदर्शन […]

Continue Reading

खाक्चिलुपा रिनाखाको मुन्धुम कथा

–गणेश वाम्बुले राई र शुभराज राई (काजी) यस ब्रम्हाण्डमा शून्य थियो । त्यस शून्यतामा केवल जलै जल मात्र थियो । सृष्टिकर्ता भगवानको अनुकम्पाले सटङमडा मटङमडा नाम गरेको देवताको उत्पत्ति हुँदा पृथ्वीको उत्पत्ति भयो । त्यही बखतमा आकाशको उत्पत्ति भयो र पृथ्वीलाई ढाकेछ । त्यसपछि पृथ्वी र आकाश बीच को ठूलो भनेर विवाद भयो । दुवैले […]

Continue Reading