फाल्गुनन्दको अभियान आज पर्यन्त स्मरणीय – प्रम ओली

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रि«य विभुति तथा समाज सुधारक फाल्गुनन्दले समाजिक विकृति, विसंगति हटाउन लागि सुरु गर्नु भएको अभियान आज पर्यन्त स्मरणीय रहेको बताउनुभएको छ । फाल्गुनन्दको १३४ औं जन्म जयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले उहाँले समाज सुधारको लागि जारी गरको घोषणा पत्र आज पनि उत्तिकै सान्दर्भिक भएको बताउनुभएको […]

Continue Reading

राष्ट्रिय विभूति फाल्गुनन्द

गणेश राई महागुरु फाल्गुनन्द नेपालको १६औं राष्ट्रिय विभूति हुन् । नेपाल सरकारले फाल्गुनन्दका योगदानलाई लिएर २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको थियो । घोषणासँगै कात्तिक २५ गतेलाई ‘फाल्गुनन्द जयन्ती’ मनाउने र उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । यो वर्ष (२०७५ साल) महागुरु फाल्गुनन्दको १३४औं जन्मजयन्ती मनाइदैछ । प्रदेश नं.१ का […]

Continue Reading

देउसी परम्परामा युवा पुस्ताको घट्दो चासो

गणेश राई काठमाडौं– तिहार नेपालीका निम्ति सबैभन्दा धेरै नाचगान, फूलमाला पहिरिएर मनाइने रमझमपूर्ण चाड हो । प्रकृति, पशु, पंक्षीसमेतको पूजाआजा हुने आदिम संस्कृतिमध्ये एक मानिन्छ । यो चाडमा मादल, बाँसुरी, खैजडीजस्ता लोकबाजाहरु बजाएर प्रत्यक्ष गीत गाउने, बलिराजा, रामायण, महाभारतको गाथा भट्टाएर देउसी खेलिन्छ । तर पछिल्ला दशकमा परम्परागत चाडप्रति युवा पुस्ताको चासो घट्दो पाइएको बताउँछन् […]

Continue Reading

राष्ट्रिय विभूति फाल्गुनन्द जयन्तीमा स्थानीय तहले बिदा दिए

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तिको अवसर पारेर ताप्लेजुङका २ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । कार्तिक २५ गते फुङलिङ नगरपालिका र फक्ताङलुङ गाउँपालिकाले आफ्नो क्षेत्रमा सार्वजनिक बिदा दिएका हुन् । आफ्नो अधिकारको प्रयोग गर्दै नगरपालिकाले गत वर्षदेखि नै फाल्गुनन्द जयन्तिको दिन बिदा दिन थालेको प्रमुख प्रशासकिय अधिकृत श्रवणकुमार पोख्रेलले बताए । […]

Continue Reading

बान्तावा भाषाको पुरस्कार घोषणा

लिभु संवाददाता काठमाडौं– बान्तावा भाषा साहित्य प्रवद्र्धन गर्ने स्रष्टालाई यो वर्षको ‘बुङ्वाखा पुरस्कार—२०७५’ प्रदान गर्ने घोषणा गरिएको छ । बुङ्वाखा मासिक पत्रिकाको नाममा यी पुरस्कार स्थापना गरिएका हुन् । यो वर्षको ‘बुङ्वाखा–विष्णु–मकर बान्तावा राष्ट्रिय पुरस्कार’ मिक्लाजुङ गाउँपालिका ४ (साविक रवि) पाँचथरका सगुन सुसारा (सुसन राई)लाई प्रदान गरिने भएको छ । उहाँको ‘लुङ्टा नÞङ साम्सिबुङ’ बान्तावा […]

Continue Reading

प्रदेश–१ मा प्रदर्शन हुँदै नाटक ‘लिलामे माइलो’

नाटक माइला भएर जन्मनु भएकाहरुले निशुल्क लिभु संवाददाता काठमाडौं– मौलिक र सामाजिक परिवेषमा आधारित नेपाली लोक प्रदर्शनको तयारी भैरहेको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माइलोको अहिले रिर्हसलको काम तिब्र गतिमा भैरहेको कार्यकारी निर्माता राजाराम गौतमले विज्ञप्तिमार्फत् जानकारी दिनुभयो । नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार […]

Continue Reading

प्रधानमन्त्री ओलीद्वारा भाइटीका ग्रहण

रासस काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नी बहिनीद्वय विष्णुमाया ढकाल र कौशिलादेवी कोइरालाबाट शुक्रबार बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका ग्रहण गर्नुभयो। टीका लगाइदिएपछि उहाँहरुले प्रधानमन्त्री ओलीलाई मखमलीको माला लगाई कटुस, ओखर र मिठाई खुवाएर वात्सल्य प्रस्तुत गर्नुभएको थियो । साथै उहाँहरुले प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनुभएको थियो । प्रधानमन्त्रीले बहिनीद्वयलाई […]

Continue Reading

उपराष्ट्रपति पुनले लगाउनु भयो भाइटीका

लिभु संवाददाता काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले भाइटीका लगाउनु भएको छ । उहाँले शुक्रबार बिहान ११ः५५ बजे उपराष्ट्रपतिको निवास कपुरधारामा भाइटीका लगाउनु भएको हो । आफ्नो दुई दिदी गृहजिल्ला रोल्पामा रहनु भएकोले उपराष्ट्रपतिले नजिकका बहिनीहरुसँग भाइटीका लगाउनु भयो । उहाँलाई चन्द्रमाया पुन, शोभा पुन, विमला पुन र शशी लामाले भाइटीका लगाई दिनुभयो । तस्बिर – […]

Continue Reading

नेपाल संवत् ११३९ को शुभकामना

शंखधर साख्वा न्याय र समानताका अभियन्ता – प्रम ओली लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वा न्याय र समानताका अभियन्ता भएको उल्लेख गर्नुभएको छ । नेपाल संवतको नयाँ वर्ष ११३९ का अवसरमा शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो । प्रधानमन्त्री ओलीले साख्वा कै योगदानका […]

Continue Reading

महाकवि देवकोटाको सम्झनामा वाम्बुले साहित्य

सन्दर्भ – ११०औं महाकवि देवकोटा जयन्ती गणेश राई वाम्बुले राई भाषाको पहिलो कविता गोष्ठी प्रतियोगिता २०५५ कात्तिक १ गते भएको थियो । कागतिहारको दिन थियो । ओखलढुंगा जिल्लाको थाक्ले गाविस वडा नं.७ (हाल– मानेभन्ज्याङ गाउँपालिका वडा नं.६) हिलेपानीस्थिति महादेवस्थान निमावि (हाल– मावि)को आँगनमा सम्पन्न भएको थियो । सन्दर्भ थियो, महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९०औं जन्मजन्ती । […]

Continue Reading