मिलनकान्छाको फूलको विज्ञप्तिमा के छ ?

‘-विवेक नेपाली फूलको विज्ञप्ति हात परेपछि सरसर्ती हेरेँ । यो समाचार जस्तो सरर पढेर नहुने खाल्को रहेछ । केही समय निकालेर फुर्सदमा हेर्दैछु । पढ्दाखेरि औधी रोमाञ्चक लागेकोछ । समय सँधै एकनास रहदैन । समयजस्तै मानिसको ईच्छा आकांक्षाहरु पनि एकनास रहदैन । अझ मानिसको ईच्छा आकांक्षाहरु त असाध्यै असीमित हुन्छन् । सीमित स्रोत, साधनहरु र […]

Continue Reading

व्याकुल माइला बुबाको सम्झना- ठूले मास्टर

व्याकुल माइला शनिबार, २५ फागुन २०७५, १२ : ०० राष्ट्रियगान छनोट कार्यदलले नयाँ राष्ट्रियगान छनोट गरी सरकारलाई हस्तान्तरण गरेको भोलिपल्ट बिहान अर्थात् २०६३ मंसिर १५ गते शुक्रबार बिहान ९ बजेतिर बुबाले गाउँको मितरीभञ्ज्याङबाट एसटिडी कल (फोन) गरेर खुसी जनाउनुभयो, छोरा, मैले अघि ७ बजेको समाचारमा खुसीको खबर सुनेँ। कूलको इज्जत राख्यौं, धन्यवाद छ। तिमीले गीत, […]

Continue Reading

प्रदेश–१ को नाम ‘किरात प्रदेश’ राख्न यायोक्खाको माग

लिभु संवाददाता धरान ं– किरात राई जातिको छाता संस्था किरात राई यायोक्खाको १० औं राष्ट्रिय महाधिवेशनले प्रदेश नं.१ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने माग गरेको छ । महाधिवेशन सम्पन्न भएलगत्तै बुधबार आयोजित पत्रकार सम्मेलनमा १६ बु“दे धरान घोषणापत्र जारी गर्दै उक्त माग दोहो¥याएको हो । यायोक्खाले महाधिवेशनमा ‘इतिहास, भूगोल, संस्कृति र सभ्यताको सम्मान, १ नं. […]

Continue Reading

बिस्टले बिर्सेका चतुरे दर्जीप्रति हार्दिक श्रद्धान्जली

लिभु संवाददाता काठमाडौं– बिस्टले त बिर्से नै, संसारै बिर्से चतुरे दर्जीले ।     २०६२ सालको कुनै एक शनिबारको कान्तिपुर कोसेलीमा ‘बिस्टले बिर्से’ शीर्षकमा छोटो लेख छापिएको थियो । ओखलढुंगाको दक्षिण टोक्सेल गाउँका एक इमानदार चतुरे दर्जीको बारेमा थियो । त्यो छोटो लेख पढेपछि गुरुकुल नाटकघरको निर्देशक वरिष्ठ नाटककार सुनील पोखरेलले चासो लिनुभयो । प्रस्ताव […]

Continue Reading

किराँतको प्राज्ञिक गोष्ठी सम्पन्न

लिभु संवाददाता काठमाडौं । किराँत राई प्रज्ञा परिषद्ले सांस्कृतिक पहिचानको खोज र इतिहासलाई पुस्ता हस्तान्तरण गर्नको लागि आयोजना गरेको दुई दिने किराँत राई प्राज्ञिक गोष्ठी सकिएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट उक्त गोष्ठी शुरु भएको थियो । परिषद्का कुलपति जयकुमार राईले नलेखिएका सभ्यताका इतिहास र संस्कृतिको खोज तथा अनुसन्धान गरी लिखित रूपमा […]

Continue Reading

खम्बुको नेतृत्वमा राई लेखक संघ

लिभु संवाददाता काठमाडौं– लेखक खुक्सङ खम्बु राईको अध्यक्षतामा १५ सदस्यीय किरात राई लेखक संघको नयाँ कार्यसमिति चयन भएको छ । किरात राई यायोक्खाको केन्द्रीय कार्यालय कोटेश्वरमा किरायाका उपाध्यक्ष दिवस राईको प्रमुख आतिथ्य र संघका पूर्वअध्यक्ष प्रकाश राईको विशेष उपस्थितिमा फागुन ५ गते सम्पन्न भेलाले नयाँ समिति चयन गरेको हो । यसअघि संघको अध्यक्ष अर्जुन खालिङको […]

Continue Reading

किरात प्रदेशको सशक्त दवावसहित यायोक्खाको दशौं महाधिवेशन धरानमा

लिभु संवाददाता काठमाडौं– ‘इतिहास, भूगोल, संस्कृति र सभ्याताको सम्मान, १ नम्बर प्रदेश किरात प्रदेश समग्र प्रदेशवासीको आव्हान’ नारासहित किरात राई यायोक्खाको दशौं महाधिवेशन धरानमा सम्पन्न हुने भएको छ । यही फागुन १८ देखि तीन दिनसम्म विश्वका १८ मुलुकमा किरात राईहरूको उपस्थिति रहने छ । किरात राई यायोक्खाको १० औं महाधिवेशनको तयारी धुमधामसाथ भइरहेको काठमाडौंको कोटेश्वरमा […]

Continue Reading

प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवासीलाई सम्बोधन

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार राष्ट्रवासीलाई सम्बोधन गर्नुभएको छ । सो सम्बोधनको पूर्णअंश यस प्रकार रहेको छ – सरकार सञ्चालनको एक वर्ष पुगेको अवसरमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको राष्ट्रवासीलाई सम्बोधन देशवासी दिदीबहिनी तथा दाजुभाइहरु, आमन्त्रित महानुभावहरु – गएकोजेठ १२ गते सरकार सञ्चालनको एकसय […]

Continue Reading

वाम्बुले युवा दलकुमार प्रहरी निरीक्षकमा दीक्षित

लिभु संवाददाता काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तालिममा उत्कृष्ट प्रहरी निरीक्षकहरूलाई पुरस्कार वितरण गर्नुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको ‘प्रहरी निरीक्षक आधारभूत तालिम १७८ औं समूह’को दीक्षान्त समारोह उक्त पुरस्कार वितरण गर्नुभएको हो । दीक्षित हुने ९५ जना प्रहरी अधिकृतमध्ये १२ जना महिला हुनुहुन्छ । तीमध्ये दलकुमार वाम्बुले राई एक हुनुहुन्छ । उहाँको […]

Continue Reading

किरात राई प्राज्ञिक गोष्ठी फागुन ३ शुक्रबार

लिभु संवाददाता काठमाडौं– किरात राई जातिको इतिहास, भाषा, लिपि, साहित्य, मुन्दुम संस्कृति, कलालगायत विषय समेटेर प्राज्ञिक गोष्ठीको तयारी पूरा भएको छ । किरात राई यायोक्खाअन्तर्गत किरात राई प्रज्ञा परिषद्ले उक्त ‘किरात राई प्राज्ञिक गोष्ठी–२०७५’को तयारी गरेको हो । आगामी फागुन ३ र ४ गते काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान सभाकक्षमा हुनेछ । ‘२०७२ साउनमा सम्पन्न […]

Continue Reading