अखिल सिक्किम किरात चोङ चुम्लुङको घोषणा–पत्र, १९७३

अखिल सिक्किम किरात चोङ चुम्लुङको घोषणा–पत्र, १९७३ – इमानसिंह चेम्जोङ आज तारिख १९ जुलाई १९७३ को दिन पश्चिम सिक्किमस्थित सोरेङ बजारको खेल मैदानमा श्री एच.डी. चोङको अध्यक्षतामा अखिल सिक्किम किरात चोङ चुम्लुङको प्रथम महासभा सम्पन्न भयो । यस सभाले निम्नाड्ढित विषयहरूप्रति दृढ प्रतिज्ञा गर्दै प्रस्तावहरू पारित ग¥यो । असाधारण सभाका प्रस्तावहरू : १. सिक्किमका आदिवासी […]

Continue Reading

गोपी कृष्ण अधिकारीको विचार : किराँत लिम्बू साहित्यको इतिहास

किराँत लिम्बू साहित्यको इतिहास – गोपी कृष्ण अधिकारी पूर्वी नेपालका किराँतीहरू द्वापर युगदेखिका स्थानीय आदिवासी हुन् । अपुङ्गी राजा कहलाइने यस आदिवासी जनजातिको भाषा, साहित्य, संस्कृति रीतिथिति परम्परा आदिले सम्पन्न वीर योद्धा जाति हुन् । नेपाली साहित्य लगायत पञ्जाबी, बङ्गाली, आसामी साहित्यमा प्रयोग भएका किराँती शब्दहरू ती साहित्यबाट अलग गर्नु हो भने ती साहित्य अपाङ्ग […]

Continue Reading

इतिहासविद् इमानसिंह चेम्जोङको विचार : किरात साहित्यको इतिहास

किरात साहित्यको इतिहास – इमानसिंह चेम्जोङ ….. सर्वप्रथम २६ जुलाई १९२५ सालमा श्री सर्दार मैतसिंह थेगिमको सभापतित्वमा कालिम्पोङ दोंग्रो बस्तीमा किरातीहरूको एक बैठक भयो । सभामा श्री बाबु बुद्धिमान्सिंह चेमजोङ, श्री जसबहादुर सङ्बाङ्फे, सुबेदार मेजर हर्कदल माक्खिम, मन्डल जितबहादुर थेगिम, मन्डल हंसराज थेगिम, दारोगा धनबाज फेन्दुवा, श्री कुलहाङ चेम्जोङ, श्री निर्मल ओगलिङ र लेखक गरी […]

Continue Reading

मदनमणि दीक्षितको विचार ‘किरात वंशको इतिहास र लिपिसम्बन्धी केही कुराहरु’

किरात वंशको इतिहास र लिपिसम्बन्धी केही कुराहरु – मदनमणि दीक्षित आजभन्दा अनुमानतः पन्त्रसय वर्ष जति पहिले लेखिएको अमर कोशले विद्याधरो–प्सयोरक्ष रक्षो गन्धर्व किन्नरा : पिशाचो गुह्यकः सिद्धो भूतोऽमी देवयोनयः । भनेर उत्तर वैदिक कालदेखि वैदिक वाङ्मयमा असुर, देव, दानव र दैत्य भनी गरेको विभाजनभन्दा पृथक् ‘देवयोनी’का जातिको कोटिमा ती दस मानव समुदायलाई राखेको छ । […]

Continue Reading

शुभलाभ सहकारीको २३औं वार्षिकोत्सवमा सम्मान

लिभु संवाददाता ललितपुर । शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त समारोहमा संस्थाका अध्यक्ष तिखबीर राई तथा संचालक समितिका पदाधिकारी सदस्यले संस्थाको वेबसाइट शुभलाभ डट कुप डट एनपी र भिडियोसहित शुभलाभ गानको विमोचन तथा एटीएम कार्डको शुभारम्भ गर्नुभयो । संस्था संचालक समितिका सदस्य सरिता राईले रचना गर्नु भएको […]

Continue Reading

हो त म चितुवा नै हो : मुम्चे राई

पुराना दिनका याद दिलाउने कुरा एक्कसी हिजो गर्नु पर्यो- चिते/चितुवा सम्बन्धी । हिजो म अपर्झट मेडिकल गएं । टोकन सिस्टम अनुसार मेरो पालो 2 नम्बर काउण्टरमा पर्‍यो । म गएर बसें । नर्सले इमिरेटस आइडी माग्यो । मैले दीएं । करिब 2/3 मिनेट पछि मेरो मुखमा सिधै हेरेर एक्कासी एसो भन्यो- ” तुम तो चिते […]

Continue Reading

गणेश वाम्बुले राईङा वाम्बुले कविता ‘पाङ्माखा द्वाइ दुम्मे’

पाङ्माखा द्वाइ दुम्मे च्याङ्माखा डा द्वाइ दुम्तिस बाःम चाकुम टाम काकु काकु सुबुकु बाःम चाकुम टाम वाल्खाबुस्का लुङ काक्सि बाःम काकुगोता परिपाराम बिसाराजा बाम्मे च्याङ्माखातोला मुया बाकिम ख्वाल्बोल्वाङ योक्का बिसाराजा बाम्मे हाति बाःम घोडा बाःम क्रेकतुम पद्रुम बाम्मे इमतिचोखो इल्वाङ उङतिचोखो पाङ्माखा क्वासाखो बाकिमेइ बाःम । ड्अिवाचो मुयो बाकिम ड्अिवाङा लाफो क्वाम्साखो रान्चो रान्चो खासि […]

Continue Reading

लिब्जु भुम्जु पुरस्कार कवि उदय जिज्ञासुलाई (भिडियोसहित)

लिभु संवाददाता ओखलढुंगा । वाम्बुले कवि उदय जिज्ञासु राई ‘लिब्जु भुम्जु पुरस्कार २०७६’ प्रदान गरिएको छ । ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका अध्यक्ष मोतिराज राई र इक लिब्जु–भुम्जु त्रैमासिकका सम्पादक गणेश वाम्बुले राईबाट २०७८ मंसिर २८ गते पालिकाको कार्यालयमा प्रदान गरिएको हो । ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक वर्ष ६, अंक ४–५ संयुक्त पूर्णाङ्क ७७, वैशाख–असोज, २०७६ (किरात येले […]

Continue Reading

लोपोन्मुख लुङखिम राई भाषाको कक्षा सुरु

लोपोन्मुख लुङखिम राई भाषा लिभु संवाददाता इलाम । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले लुङखिम भाषा बोल्नेको संख्या १ सय २९ जना छन् । प्रदेश–१ इलाम जिल्लाको सूर्योदय नगरपालिका वडा नं. ११ मजुवा टोल केराबारी र आसपासको गाउँमा मात्र यो भाषा बोलिन्छ । स्थलगत रूपमा यो भाषा बोल्नेको संख्या करिब १०–१५ जनामात्र छन् । भाषा आयोग […]

Continue Reading

लिब्जु–भुम्जु पुरस्कार प्राप्त कवि कुम्भराज राईको विचार : भर्चुअल कविगोष्ठीका फाइदा

२३औं वाम्बुले कविता गोष्ठी सन्दर्भ : भर्चुअल कविगोष्ठीका फाइदा वाम्बुले राई भाषाको २३ औं कविगोष्ठी भर्चुअल माध्यमबाट (मंसिर २० गते २०७८ मा) सम्पन्न भयो । कोभिड–१९ को कारण २०७७ को २२ औं कविगोष्ठी पनि भर्चुअल माध्यमबाटै भएको थियो । कोभिड–१९ को महामारीले संसारलाई थिलथिलो बनायो । तर यसले धेरैलाई अवसर पनि दिएको छ । वाम्बुले […]

Continue Reading