वाम्बुले भाषाको २६ प्रतिस्पर्धि कवि उछिन्दै भलामान पहिलो भए

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगितामा ओखलढुंगा मानेभन्ज्याङ गाउँपालिका वडा नं.२ वाक्साको भलामान राई (वाम्बुले बसन्त) प्रथम पुरस्कार जितेका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास)को २४औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगितामा २६ जना प्रतिस्पर्धिलाई उछिन्दै कवि राईको ‘उन आ मामा’ (तिमी मेरी आमा) शीर्षक कविताले बाजी मारेका हो । कवि भलामानको […]

Continue Reading

देवबहादुर राईको अध्यक्षतामा वाम्बुले राई समाज सिरहा गठन

लिभु संवाददाता धरान (सुनसरी)– देवबहादुर राई (वाम्बुले द्वा¥वाङ्चा)को अध्यक्षतामा वाम्बुले राई समाज सिरहा जिल्ला कार्यसमिति गठन भएको छ । यसअघि देवबहादुर राईको अध्यक्षतामा वाम्रास सिरहा जिल्ला तदर्थ समिति गठन भएको थियो । सोही तदर्थ समितिको यही २०७८ मंसिर ११ गते सम्पन्न पहिलो जिल्ला सम्मेलनबाट कार्यसमिति गठन भएको हो । सचिव हर्षबहादुर राई, सहसचिव विक्रम राई, […]

Continue Reading

तुलारास राईको नेतृत्वमा वाम्बुले राई समाज कास्की गठन, वाम्बुले एकताको थालनीदेखि वर्तमानसम्म कार्यपत्र

तुलारास राईको नेतृत्वमा वाम्बुले राई समाज कास्की गठन लिभु संवाददाता पोखरा (कास्की)– तुलारास राई (वाम्बुले ब्राङ्ख्याल्चो) को अध्यक्षतामा वाम्बुले राई समाज, नेपाल (वाम्रास) जिल्ला कार्यसमिति कास्की गठन भएको छ । वाम्बुले राई समाज, नेपाल केन्द्रीय कार्यसमितिको बिधान–२०५४ (संशोधन २०७२)अनुसार राईको अध्यक्षतामा २०७८ मङ्सिर १० गते शुक्रबार कार्यसमिति गठन भएको हो । उपाध्यक्ष देवेन्द्र राई, सचिव […]

Continue Reading

तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले १६ बुँदे घोषणापत्रमा छ– ‘विश्वभरिका राई जातिको मुन्दुमअनुकुल एकै प्रकारको माङखिम र सुप्तुलुङ हुनेछ’ (भिडियोसहित)

लिभु संवाददाता काठमाडौं । संसारभरि छरिएर रहेका किरात राई जातिको जातिको मुन्दुमअनुकुल एकै प्रकारको माङखिम र सुप्तुलुङ हुने घोषणा भएको छ । किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले नेपालको संघीय राजधानी काठमाडौंमा सम्पन्न गरेको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले १६ बुँदे घोषणापत्र जारी गर्दै किरात राई जातिको सांस्कृतिक एकताको घोषणा गरेको हो । विश्वभर एकै प्रकारको माङखिम (पितृघर) […]

Continue Reading

टेलिपोर्ट कम्पनीको सिईओमा किराती नियुक्त

लिभु संवाददाता, काठमाडौँ । लेखक तथा युवा राजनीतिकर्मी मिलनकान्छा किरातीले उद्यम तथा व्यावसायिक क्षेत्रमा आफुलाई स्थापितगर्दै टेलिपोर्ट कम्पनीको सिईओमा नियुक्त भएका छन् । विगत आधा दसकदेखि बजार विस्तारगर्दै आइरहेको टेलिपोर्ट कम्पनीले खाद्यन्न सामग्रीलगायत घरायसी प्रयोग हुने सामानहरु आयात÷निर्यात गर्ने, उत्पादन गर्ने र घर–घरमा डेलिभरी सेवा दिने गरेको छ । कम्पनीले प्रविधी क्षेत्रमा क्रान्ति ल्याएर देशले […]

Continue Reading

तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं हुँदै

तेस्रो किरात राई अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौं हुँदै गणेश वाम्बुले राई काठमाडौं- किरात राई अन्तर्राष्ट्रिय समन्वय समितिले तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण करिब दुई वर्ष रोकिएको सम्मेले यही २०७८ कात्तिक २७, २८ र २९ गते काठमाडौंमा हुने मिति तय भएको हो । तीन दिने सम्मेलनमा नेपालसहित १९ मुलुकका प्रतिनिधि, […]

Continue Reading

बेलायतमा साँस्कृतिक सहिद रिदामा र राम्लिहाङलाई सम्झँदै अभियन्ताहरू

लिभु संवाददाता केन्ट(यूके) । साँस्कृतिक विद्रोहका कारण तत्कालीन राज्यसत्ताद्वारा मारिएका दुई सहिदहरू रिदामा र राम्लिहाङ आठपहरीयालाई बेलायतका साँस्कृतिक अभियन्ताहरूले स्मरण गरेका छन् । सहादत प्राप्त गरेको १४५औँ स्मृति दिवसको सन्दर्भमा अभियन्ताहरूले दुई साँस्कृतिक व्यक्तित्वहरूलाई स्मरण गरेका हुन् । हिन्दूहरूको ठूलो चाडमध्येको एक दसैँ प्रारम्भ भइरहेकै बेला तत्कालीन समयमा साँस्कृतिक विद्रोहका क्रममा प्रतिरोध गर्दा राणा शासकहरूबाट […]

Continue Reading

दशै बहस – दशै बहिष्कार गर्दा राम्लिहाङ र रिदामाहाङलाई झुन्डाएर हत्या

शालिक शातासक राई किरातीहरुले दशै बहिष्कार गर्ने १० आधारहरु:- (कुनै पनि भाषा, धर्म, लिपि, सस्कार /सस्कृती, साझा हो र बिश्व कै सम्पदा हो यद्द्पि दशै किराती समुदायको होइन र किराती समुदायलाई जबर्जस्ति लागू गरियो । यो बिचारले कुनै समुदाय प्रति आघात पुगेमा क्षमा प्राथी छु । दशै बहिष्कारको १० कारणहरु तपशिल छन । ) १, […]

Continue Reading

विरास राई ‘फुचुङ’को विचार : व्यतिकरण

व्यतिकरण – विरास राई ‘फुचुङ’ मानिस बहुआयामिक प्राणी हो । ऊ कति बहुआयामिक हो ? यसको चिरफार व्यतिकरण बहसको माध्यमबाट गर्दा उपयुक्त हुन्छ । व्यतिकरण विज्ञानमा आधारित शब्द हो । यसको नेपाली शब्द अर्थ हस्तक्षेप, विरोध, अवरोध हुन्छ । भौतिक विज्ञानमा ‘प्रकाश वा ध्वनिका तरङ्गहरूको समान आवृत्ति’ भन्ने अर्थ लाग्छ । टेलिभिजन, रेडियो प्रसारणमा अवरोध […]

Continue Reading

ध्रुव संयम राईको वाम्बुले मातृभाषामा गीत- “थुनिम कि आथुनिइ”

थुनिम कि आथुनिइ —ध्रुव संयम राई ग्ल्वाकु छेउल्वा गाइ तुल्चो दाजु ब्रिङ्कु छेउल्वा सुन पाइच्वा भौजु थुनिम कि आथुनिइ बाक्चोजड राडु क्वाल दुम्चाम देन्साख मत पुनिम आपुनिइ सुन पाइचो भौजु मचङ्गा त्वाप्सि ज्वाक्डुम कि आज्वाक्डुइ गाइ तुल्चो दाजु बिनायो चिचिर च्वाक्डुम कि आच्वाक्डुइ गोठाला दिच्वा गोठाल्नी भौजु हाट बजार प्वाच्वा ओ क्वा¥वा मैजु थुनिम कि […]

Continue Reading