मातृभाषा अभिलेखीकरण थालनी, किरात लिपि प्रयोग र दस्तावेजबारे अग्नी साम्पाङ राईको सुनौलो संस्मरण : किरात साम्पाङ राई गूङ् पुस्तकको जन्म

संस्मरण : किरात साम्पाङ राई गूङ् पुस्तकको जन्म २०५९ सालतिरको कुरा हो । धरानमा क्याम्पस पढ्ने सिलसिलामा चन्द्रकुमार बुल्तिङ र म जाति र उसको पहिचानको बारेमा कुराकानी गथ्र्यौं । पहिचानको दस्तावेजहरूमध्ये भाषा मुख्य दस्तावेज हो । भाषाले जातिको संस्कार, सँस्कृति, परम्परा र इतिहासको प्रमाण जुटाउँछ । कुरैकुरापछि हामीले साम्पाङ भाषाको खोज तथा अनुसन्धान गर्ने छलफल […]

Continue Reading

कोङकोङ वादन पहिलो पुरस्कार झापाका बलबहादुर राईलाई, विजयी नगद तथा प्रमाणपत्र

कोङकोङ वादन पहिलो पुरस्कार झापाका बलबहादुर राईलाई लिभु संवाददाता काठमाडौं– पहिलो पटक आयोजना गरिएको ‘विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता २०७८’मा झापाको कमल गाउँपालिका–६ का बलबहादुर राई प्रथम हुनु भएको छ । किरात राई सांस्कृतिक कलाकार संघले अनलाइन माध्यमबाट प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खोटाङ जाल्पाकी पम्फा खालिङ राईले दोस्रो स्थान हासिल गर्नु […]

Continue Reading

युवा लेखक गगनबहादुर राईको पुरस्कृत निबन्ध : जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो

जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो नेपाली शब्दकोेश अनुसार जनगणनाको शाब्दिक अर्थ राष्ट्र वा कुनै क्षेत्रको निश्चित जनसंख्या निकाल्न गरिने गणना हो । व्यापक अर्थअनुसार जनगणना जनसंख्या शक्तिको स्रोत हो । विकासको आधार हो । समृद्धिको आधार हो । राजनीतिको अधार हो । प्रजातन्त्रको आधार हो । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक केन्नेथ प्रिविटले दिएको जनगणनाको परिभाषाले […]

Continue Reading

युवा वैज्ञानिक डा. कमल राई भन्नुहुन्छ– ‘चीनमै स्थायी जागिर, अपार्टमेन्ट किन्ने र सिटिजनसिप लिने प्रस्तावलाई छोडेर स्वदेश फर्केको छु’

अन्तर्वार्ता : चीनमै स्थायी जागिर, अपार्टमेन्ट किन्ने र सिटिजनसिप लिने प्रस्तावलाई छोडेर स्वदेश फर्केको छु : युवा वैज्ञानिक डा. कमल राई डा. कमल राई बायोकेमेस्ट्री र मोलेकुलर बायोलोजी विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल युवा वैज्ञानिक हुनुहुन्छ । चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस् (युसीएएस)बाट सन् २०२० मा उपाधि हासिल गर्नुभयो । त्यसअघि त्रिभुवन विश्वविद्यालयबाट […]

Continue Reading

गाउँठाउँको अर्थपूर्ण नामाकरणबारे विशेष राईको आलेख : ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण

ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण वामद्याल अर्थात् उँबु किरात वाम्बुले राईहरूको उत्पत्ति थलो हो । वाम्बुले राईहरूको भाषा, संस्कार तथा संस्कृतिको खोज अनुसन्धान गर्नुपर्छ भने वामद्याल पुग्नुपर्छ । आज संसारभरि जति पनि किरात वाम्बुले राईहरू छरिएर बसेका छौं । भए तापनि हाम्रो पुर्खौली, वंश र इतिहास वामद्यालदेखि सुरुवात हुन्छ । त्यस कारण पनि वाम्बुले राईहरूको […]

Continue Reading

अन्तर्वार्ता : थाइल्याण्डमा अध्ययनरत युवा वातावरणविज्ञ मनाराज राई भन्नुहुन्छ– ‘वन तथा वातावरणसँग सम्बन्धित अध्ययन अनुसन्धान जारी राख्ने छ…’

अन्तर्वार्ता : निकट भविष्यमा विद्यावारिधि पूरा गर्ने धोको छ : मनाराज राई मनाराज राईको जन्म वि.सं. २०४५ साल भदौ महिनामा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा भएको हो । उहाँ बुवा जबरधन राई (वाम्बुले द्वार्वाङ्चा) र आमा तिबलसरी राईको ६ सन्तानमध्ये जेठा छोरा हुनुहुन्छ । हिलेपानीस्थित श्री महादेवस्थान माध्यमिक विद्यालयमा औपचारिक शिक्षा आरम्भ गरी […]

Continue Reading

‘लिब्जु–भुम्जु पुरस्कार-२०७७’ कवि एमबी थुलुङ राईलाई (राम्दले भाकाको भिडियोसहित)

कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’  लिभु संवाददाता काठमाडौं । वाम्बुले मातृभाषाका कवि एमबी थुलुङलाई २०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस अंकमा प्रकाशित ‘आ कुपि ब्अिम्सै ख्राङ्मे’ (मेरो भाग्य सम्झिदै रुन्छु) शीर्षक गीत छनोटमा परेको हो । २०५६ सालदेखि उक्त […]

Continue Reading

आदिवासी जनजातिको परिचय झल्किने एटलस र प्रोफाइल बनाउँदै आयोग

आदिवासी जनजातिको परिचय झल्किने एटलस र प्रोफाइल बनाउँदै आयोग लिभु संवाददाता धुलिखेल (काभ्रे)– आदिवासी जनजाति आयोग सम्रग आदिवासी जनजातिको परिचय झल्किने मानचित्रावली (एटलस) र एकीकृत पाश्र्वचित्र (प्रोफाइल) निर्माणमा जुटेको जनाएको छ । संविधान र आयोग ऐनमा तोकिएअनुसार आवश्यक नीति, कानुन तथा संस्थागत सुधारका पहल गर्न विज्ञसहित आयोजित पाँच वर्षे योजना खाका निर्माण कार्यशालामा उक्त जानकारी […]

Continue Reading

फोनिज युकेको महासचिवमा भिमल राई

वीनेपाली २०७८ असार १३ गते लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको महासचिवमा भिमल राई चयन भएका छन् । समितिको शनिबार बसेको बैठकले राईलाई महासचिवमा मनोनयन गरेको हो । यसअघि उनी सचिव थिए । उनी अघि महासचिव रहेका कर्मा पहाडी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निर्वाचनमा लड्नका लागि महासचिव पदबाट राजिनामा दिएपछि […]

Continue Reading

कवि अम्बिर राईको वाम्बुले मातृभाषामा कविता  ‘ब्अिम्तालो नेपाल !’

ब्अिम्तालो नेपाल ओ नेपाल ! उनु आ त्वामाचिन्चिङ फेते–रुङग्याम उसुनारि नेपाल उनु आ उसुनारि गोताम उसुस्याम्मे नेपाल उनु आ को–चिचिख्लि गोताम नेपाल उनु नेपालिङ नेपाल ! उनु चीन न्वा भारतआङ खाचिल्वाम नेपाल उनु आ त्वाम न्वा त्वामाचिन्चिङ खाचिल्वाम नेपाल सा¥वास इ ब्अिम्ता पाःम भाना बाङुवाँया भाना बाक्चोआङ सा¥वास ब्अिम्ता ब्लाक्चो रै ड्आख्वा सिचो तिकिम रै […]

Continue Reading