कवि गगन राईको कविता : आमा

आमा   आमा ! आज भोलि तिमी हाँसेको देख्दा म भावुक भएको छु अनि तिमी रमाएको देख्दा मेरा यी आँखा दिग्भ्रमित भएका छन् किनकि मैले त सोचेको थिएँ तिमी रुनका लागिमात्र जन्मिएकी हौ दुःख र पीरको महासागरमा पौडिनको लागिमात्र यो धर्तीमा आएकी हौ । म तिम्रो सुपुत्र मैले तिमीलाई चिनेदेखि मैले तिमीलाई बुझेदेखि अनि मैले […]

Continue Reading

नेपाल सरकारका पूर्व-उपसचिव तथा कोशकार अविनाथ राईका ती सुदूर संस्मरण : ‘सुन साइँली छपन्न कटेसी रमाउँला…’

‘सुन साइँली छपन्न कटेसी रमाउँला…’ : सन्दर्भ अवकाशित जीवन अविनाथ राई अन्ततः जागिरे जीवनबाट अवकाश भइयो । सेवानिवृत्त भइयो । यो कुनै आकस्मिक वा अप्रत्याशित थिएन । अन्ठाउन्न वर्ष पुगेपछि अनिवार्य अवकाश हुनु पर्ने सरकारी नियम अनुसार सेवाबाट अलग भइएकोले यो अति सामान्य वा प्राकृतिक प्रकृतिको प्रक्रिया थियो । तरैपनि, मेरा नजिकका आफन्तहरू, जसलाई मेरो […]

Continue Reading

खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र

खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र शालिक शातासक राई विषय प्रवेश मुन्दुमी आस्थाको धरोहर खुवालुङ अहिले भत्काउने÷मास्ने कि बचाउने भन्ने बहस चलिरहेको छ । यो सँगै किराती मुन्दुमी शक्ति केन्द्रको अस्तित्व निकै संकटमा पर्दै गएको देखिन्छ र किरातीहरू बिकास बिरोधी पनि हुन् कि भन्ने भ्रम चल्नु स्वाभाविकै हो । विकासको नाम कुनै जातिको आस्था […]

Continue Reading

किरात वाम्बुले राई समाजको मुन्धुम संस्कृतिसँग सम्बन्धित नाटक ‘थिरी–थिरी’ (भिडियोसहित)

समाज : किरात वाम्बुले राई समाजको मुन्धुम संस्कृतिसँग सम्बन्धित नाटक ‘थिरी–थिरी’ कुम्भराज राई ‘अँ नि म, बिजोरी ढुकुर जस्तै, जल शिकारी, थल शिकारी, वन शिकारी, घर शिकारीबाट भाग्दै भाग्दै, लुक्दै लुक्दै, यहाँसम्म आइपुगेको छु ।…’ नेपथ्यबाट कविता गुन्जिन्छ । मधुरो प्रकाशमा भरतमान विस्तारै अघि बढ्छन् । दाहिने हातको चोर औ“ला र माझी औंलाको बीचमा एउटा […]

Continue Reading

वाम्बुले कवि महावीर राईको प्रभावशाली एक कविता : वाम्बुले राडु सेइसि राकिमा

वाम्बुले राडु सेइसि राकिमा महावीर राईकावा ! उङतिड या सेइसि राकिमाना थास ज्वाक्चो बाया इक रितुमआङ रङ आक्वाल रोबो बाया राडुआङ रोक्सिवा उङतिड निकिमल आक्वाल च्याङमाखा थात्तिया याम्किल आक्वाल पाङमाखा रिप्तिया बाकिमल आक्वाल भानासम्बा थ्वाइसिया क्वालखेप सब्बै काइसा पाइखो सेइसि राकिमाना चुत्ले ख्यालतिमेइख्वास ट्याल नाच्चो तिमाखो चुत्ले देन्साख सेइबुन्चो ड्अ्वामखो तातो ग्वाक्तुम इस्तिमाख ड्अ्वाम ड्अ्वाम […]

Continue Reading

इतिहास विरासतमा तीन बायुङ राई व्यक्तित्व : भीसी अगमसिंह राई, राजनीतिज्ञद्वय बलबहादुर राई र गोपाल राई

भीसी अगमसिंह राई, राजनीतिज्ञद्वय बलबहादुर राई र गोपाल राई –गणेश वाम्बुले राई नेपालको राजनीतिक इतिहासमा भेटिने पात्रमध्ये बलबहादुर राई र गोपाल राई अब्बल नाम हुन् । बलबहादुर राईले नेपालमा राणाशासनको अन्त्यदेखि गणतन्त्र बहालीसम्मको योगदान गरे भने गोपालले तीस वर्षे पंचायती शासन व्यवस्थाको अन्त्यका निम्ति गाउँघरको कुनाकन्दरका युवाहरूमाझ झिल्को बनेर भूमिका निर्वाह गर्दै गणतन्त्र भित्र्याइन्जेलसम्म नेतृत्व […]

Continue Reading

कवि सोनाम सज्जन किरातीको रचना– चुमिरहन्छन्

चुमिरहन्छन् -सोनाम सज्जन किराती इन्स्युरेन्स विना गुडिरहेको जीवन खास बाटोहरूमा भर नहुँदो रहेछ जहाँ अनुमानित अपमानहरूले खिल्ली उडाइदो रहेछ यसर्थ ,एक्लो बन्न बाध्य भइँदो रहेछ बाटो पक्की कच्ची दुवै छ विपनाको इजाजत नपाएको जिन्दगीले कच्चीमै धेरै गुड्नु पर्छ जहाँ सहजताको अनुमान फेल हुन्छ अनि खाउलोहरू कदापि पार गर्न सकिदैन न त्यो खाल्डो पुर्न सिकाउँछ यो […]

Continue Reading

इतिहास : नेपाल एकीकरण अभियानमा घमन्ड राईलाई पृथ्वीनारायण शाहको पत्र

–गणेशकुमार राई –शुभराज राई (काजी) –दीपकबहादुर राई –जन्ताराम राई नेपाल एकीकरण (भौगोलिक एकीकरण) अभियानमा ओल्लो किरात ओखलढुंगा क्षेत्र कसरी कब्जामा लिइएको थियो ? सवालको छिनोफानो गरिहाल्न गाह्रो छ । तर, पछिल्लो पटक अध्ययन अनुसन्धानका क्रममा एक प्रमाण फेलापरेको छ । त्यो हो– नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले वि.सं. १८२९ घमन्ड राईलाई सम्बोधन गरी लेखेका पत्र […]

Continue Reading

प्राकृतिक स्रोत उपयोग गर्दा परम्परागत कानुनसमेत ख्याल राख्न आदिवासी समुदायको माग

लिभु संवाददाता काठमाडौं– नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धि–१६९ पारित गरेपनि कार्यान्वयनमा बेवास्ता गरेप्रति सम्बन्धित पक्षले गम्भीर आपत्ति जनाएका छन् । उक्त महासन्धितअनुसार प्राकृतिक स्रोत साधनहरूको उपयोग गर्दा स्थानीयवासी र आदिवासी जनजातिलाई अग्रीम जानकारीसहित सूचित हुन पाउने र त्यसको क्षतिपूर्तिसमेत सुनिश्चित गर्नु पर्ने हुन्छ । तर, सरकारले कुनै पनि राष्ट्रिय आयोजनाहरू निर्माण गर्दा साक्षीका रूपमा […]

Continue Reading

कवि सोनाम सज्जन किरातीको वाम्बुले राई भाषाको कविता ‘ग्लास्ता’ (जित)

ग्लास्ता –सोनाम सज्जन किराती ग्लास्ता उनु ग्लास्ता टोडख्वा ¥याक्डुख ग्लास्ता आल्वा ग्लाच्वा बाक्साख इक योर ब्लेचो बाम हाल्चो पिचो बाम ग्यार्चाे स्याचोबाम इस्तिमाक ग्लास्ता कलम ज्याडुक ग्लास्ता उनुस ग्लास्ता आबामेइ याक्सि तिलेम ग्वाक्साख ख्ल्यानिम इम त्वामतिड च्वाप्ता दुखाक च्वाचे फुटिरगोता ¥याक्सि माउमतिङ भातालाङ आचिम्का कलम मुइ मसि ख्ल्याक्सि चेइता इमगोनास बाक्साख क्वाल द्याल ¥याउम इमब्वाल […]

Continue Reading