गाउँको समृद्धिका निम्ति एक बृहत् योजना : ब्ओकुला खेलमैदान (अभियानमा साथ दिने दाताहरूको नामावलीसहित)
लक्ष्य एक खेलकुद केन्द्र ब्ओकुला खेलमैदान एक सपना पञ्चायत कालमा तथाकथित गाउँ फर्क अभियान चलेको थियो । कति गाउँ फर्के कति सहर पसे त्यसको लेखाजोखा भएन । नेपालमा बहुदलीय व्यवस्था आएपछि एक पटक एमाले सरकारले ‘आफ्नो गाउँ, आफैं बनाउँ’ भन्ने अभियान चलायो । जुन बिम्बको रूपमा अद्यावधि प्रयोग भइरहेकै छ । विशेषगरी माओवादी सशस्त्र द्वन्द्व […]
Continue Reading