२०० वर्षदेखि विभेदको पीडा खेप्दै ब्रिटिस गोर्खाहरू, लण्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडि ६ दिनदेखि भोक हडताल जारी
२०० वर्षदेखि विभेदको पीडा खेप्दै ब्रिटिस गोर्खाहरू गणेश वाम्बुले राई काठमाडौं– प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको (२०७८ साउन २५ गते) सोमबार बसेको बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधन गर्न बेलायतसँग कूटनीतिक वार्ताका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली युवा जो ब्रिटिस गोर्खा सैनिकमा थिए, उनीहरूले दुई सय वर्षदेखिको विभेदमा परेको […]
Continue Reading