एघार वर्षको प्रयासमा बल्ल सार्वजनिक भयो, बान्तावा भाषाको शब्दकोश (भिडियोसहित)
लिभु संवाददाता काठमाडौं– बान्तावा शब्दकोश तथा व्याकरण निर्माण समिति गठन भएको ११ वर्षमा बान्तावा भाषाको शब्दकोश सार्वजनिक भएको छ । यो ‘बान्तावा शब्दकोश’ बान्तावा–नेपाली–अङ्ग्रेजी भाषामा रहेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँला, निर्माण समितिका अध्यक्ष कुलबहादुर राई, किरात राई यायोक्खाका उपाध्यक्ष युवराज राई, बान्तावा खिमका अध्यक्ष ज्ञान काम्दुङ, पूर्वन्यायाधीश तेजबहादुर राई लगायतले (२०८० […]
Continue Reading