२०० वर्षदेखि विभेदको पीडा खेप्दै ब्रिटिस गोर्खाहरू, लण्डनस्थित प्रधानमन्त्री कार्यालय अगाडि ६ दिनदेखि भोक हडताल जारी

२०० वर्षदेखि विभेदको पीडा खेप्दै ब्रिटिस गोर्खाहरू गणेश वाम्बुले राई काठमाडौं– प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको (२०७८ साउन २५ गते) सोमबार बसेको बैठकले भूतपूर्व ब्रिटिस गोर्खा सैनिकको माग सम्बोधन गर्न बेलायतसँग कूटनीतिक वार्ताका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली युवा जो ब्रिटिस गोर्खा सैनिकमा थिए, उनीहरूले दुई सय वर्षदेखिको विभेदमा परेको […]

Continue Reading

प्राज्ञ अमर तुम्याहाङको अनुसन्धान : किरात लिपि, किरात भाषाहरूको आलेखन र किरात राई अगुवाहरू

किरात लिपि, किरात भाषाहरूको आलेखन र किरात राई अगुवाहरू लेखसार किरात लिपि वा लिपि सम्बन्धी सामयिक प्रश्नहरू र लिपि सम्बन्धी दुई सन्दर्भहरूबाट आरम्भ गरिएको यस आलेखमा लिपि विकासको विकासवादी सिद्दान्तको विसद पृष्ठभूमिमा किरात लिपिको विकासका केही तथ्यहरू, किरात लिपिमा किरात भाषाहरूको आलेखन र किरात लिपि प्रचार र विकासमा समर्पित किरात राई अगुवाहरूबारेमा चर्चा गरिएको छ […]

Continue Reading

ब्रायन हप्टन हड्सनको खोजी र अपभ्रंस तथ्य : ज्ञान बायुङ राई

ब्रायन हप्टन हड्सनको खोजी र अपभ्रंस तथ्य आजको घडीमा, यो संसारमा अकल्पनीय तिव्र भौतिक र प्रविधिको विकास हुँदै आइरहेको छ । यसै क्रममा आ–आफ्नो अस्तित्व, पहिचान, इतिहास, भाषा, संस्कृति, भूगोल र प्रथाजनित चालचलनहरूको संरक्षण, विकास र पुस्तान्तरण गर्नै पर्ने आवश्यकता देखिन्छ । आजको समाजमा भौतिक विकास अपरिहार्य भएको छ भने अर्कोतिर यो ब्रम्हान्ड र वातावरण […]

Continue Reading

लोक परम्पराको निरन्तरता : जनजीवनसँग जोडिएको किराती लोकबाजा र बाँसुरी दिवस

जनजीवनसँग जोडिएको किराती लोकबाजा र बाँसुरी दिवस गणेश वाम्बुले राई वाम्बुले राई समुदायमा बुढापाकाको एउटा भनाइ छ– ‘बजाउन जाने पो बच्छ मुरली, फकाउन जाने पो मान्छ तरुनी ।’ गीतको लयजस्तो तुक्का मिलेको पंक्ति साह्रै मननीय छ । सोझो अर्थमा मुरली बाजा बजाउने पुरुष तन्नेरीले हो । बजाउन जान्यो भने मनमोहक धुनमा बज्छ । बजाउन नजानेमा […]

Continue Reading

साझा लिपि निर्माणबारे नेपाल र भारतका प्रतिनिधिहरुबीच छलफल

विजय चाम्लिङ  – July 26, 2021 किरातीहरुको साझा लिपि निर्माणबारे नेपाल र भारतका विभिन्न किरात राईजन्य संस्थाका प्रतिनिधि, विज्ञ तथा अगुवाहरुबीच सोमबार छलफल गरिएको छ । किरात राई यायोक्खाले जुम मिटिङबाट आयोजना गरेको छलफलमा ‘किरात सिरिजङ्गा लिपि’ र ‘सुम्हू (कृपासल्यान) लिपि’बारे करिब चार घण्टासम्म अन्तरक्रिया गरिएको छ । पछिल्लो समय किरात सिरिजङ्गा लिपिलाई किरात समुदायको […]

Continue Reading

इतिहासविद् मञ्जुल याक्थुम्बाको ऐतिहासिक सिंहावलोकन : सिरिजङ्गाहाङ किरात लिपिका आविष्कारक होइनन्, पुनरुत्थानकर्ता मात्र हुन्

विमर्श : सिरिजङ्गाहाङ किरात लिपिका आविष्कारक होइनन्, पुनरुत्थानकर्ता मात्र हुन् ताप्लेजुङ जिल्लाको साविक याङवारकलाई हाल अपभ्रंसित शब्दमा याङरूप भन्ने गरिन्छ । नवौँ शताब्दीमा त्यहाँ एक थेबे थरका सिरिजङ्गाहाङ राजा थिए । उनी शुरवीर, प्रतापी र धर्मात्मा पनि थिए । उनैले किरात लिपिको आविष्कार गरेका हुन् भन्ने जस्ता कुराहरू केही विद्वान््हरूले लेख्ने गरेको पाइयो । तर […]

Continue Reading

गगन राईको डायरी अंश : २०७७ साललाई फर्केर हेर्दा

२०७७ साललाई फर्केर हेर्दा   हरेक व्यक्तिको व्यक्तिगत दैनिकी व्यतित भइरहन्छ । मलाई त लाग्छ हरक्षण हर समय धैर्यवान, इमान्दार, अनुशासित र मिहेनति बनेर सत्कर्म गरेपछि मात्र उपलब्धीहरू प्राप्त गर्न सकिन्छ । अर्को कुरा रह्यो नर्या वर्षको । उही घाम, उही जून, उही दिन, उही रात । उही आकाशमुनि उही मान्छे उही संसार । नयाँ […]

Continue Reading

मातृभाषा अभिलेखीकरण थालनी, किरात लिपि प्रयोग र दस्तावेजबारे अग्नी साम्पाङ राईको सुनौलो संस्मरण : किरात साम्पाङ राई गूङ् पुस्तकको जन्म

संस्मरण : किरात साम्पाङ राई गूङ् पुस्तकको जन्म २०५९ सालतिरको कुरा हो । धरानमा क्याम्पस पढ्ने सिलसिलामा चन्द्रकुमार बुल्तिङ र म जाति र उसको पहिचानको बारेमा कुराकानी गथ्र्यौं । पहिचानको दस्तावेजहरूमध्ये भाषा मुख्य दस्तावेज हो । भाषाले जातिको संस्कार, सँस्कृति, परम्परा र इतिहासको प्रमाण जुटाउँछ । कुरैकुरापछि हामीले साम्पाङ भाषाको खोज तथा अनुसन्धान गर्ने छलफल […]

Continue Reading

कोङकोङ वादन पहिलो पुरस्कार झापाका बलबहादुर राईलाई, विजयी नगद तथा प्रमाणपत्र

कोङकोङ वादन पहिलो पुरस्कार झापाका बलबहादुर राईलाई लिभु संवाददाता काठमाडौं– पहिलो पटक आयोजना गरिएको ‘विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुला प्रतियोगिता २०७८’मा झापाको कमल गाउँपालिका–६ का बलबहादुर राई प्रथम हुनु भएको छ । किरात राई सांस्कृतिक कलाकार संघले अनलाइन माध्यमबाट प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा खोटाङ जाल्पाकी पम्फा खालिङ राईले दोस्रो स्थान हासिल गर्नु […]

Continue Reading

युवा लेखक गगनबहादुर राईको पुरस्कृत निबन्ध : जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो

जनगणनामा किरातीहरूको अवस्था र अबको बाटो नेपाली शब्दकोेश अनुसार जनगणनाको शाब्दिक अर्थ राष्ट्र वा कुनै क्षेत्रको निश्चित जनसंख्या निकाल्न गरिने गणना हो । व्यापक अर्थअनुसार जनगणना जनसंख्या शक्तिको स्रोत हो । विकासको आधार हो । समृद्धिको आधार हो । राजनीतिको अधार हो । प्रजातन्त्रको आधार हो । कोलम्बिया विश्वविद्यालयका प्राध्यापक केन्नेथ प्रिविटले दिएको जनगणनाको परिभाषाले […]

Continue Reading