घुन्सा दुर्घटनाको १५औं स्मृति दिवस : स्वर्गीय नेता गोपाल राईको जीवनी

घुन्सा दुर्घटनाको १५औं स्मृति : गोपाल राईको जीवनी लेखबहादुर राई पारिवारिक पृष्ठभूमि  नेपालको इतिहासमा वर्णित पल्लो किरात, माझ किरात र वल्लो किरात प्रदेशको विशेषता आ–आफ्नै छन् । तात्कालीन वल्लो किरातमा अहिलेको ओखलढुंगा जिल्ला पनि पर्दछ । यस जिल्लामा चिसंखु, च्यानाम, रुम्जाटार र तलुवा आदि ठाउँहरुमा पहिले किरातीहरूको किपट अर्थात् मौजा थियो । च्यामाजितीको मौजालाई च्यानम, […]

Continue Reading

घुन्सा दुर्घटनाको १५औं स्मृति : धीरेन्द्र रुम्दालीको नमेटिएको जिज्ञासा ‘गोपाल राईलाई सोध्न बाँकी प्रश्न’

घुन्सा दुर्घटनाको १५औं स्मृति : गोपाल राईलाई सोध्न बाँकी प्रश्न –धीरेन्द्र रुम्दाली हामी केटाकेटी हुदाँ गोपाल राईको बारेमा अनेकानेक साहसिक प्रसङ्गहरू सुन्ने गथ्र्यौं । जसले हाम्रो बाल मस्तिष्कमा उहाँको अरु मान्छेभन्दा पृथक छाप छोड्नुका साथै देख्न, भेट्न पाए हुन्थ्यो भन्ने बनाइरहन्थ्यो । त्यही मध्ये मैले सम्झिरहने एउटा प्रसङ्ग छ । सम्भवत कुरा ०३६–३७ सालतिरको हुनुपर्छ […]

Continue Reading

घुन्सा दुर्घटनाको १५औं स्मृति : शुभचन्द्र राईले लेख्नु भएको छ– ‘उम्मेदवारीको सम्झौता र गोपाल राई’

घुन्सा दुर्घटनाको १५औं स्मृति : उम्मेदवारीको सम्झौता र गोपाल राई – शुभचन्द्र राई स्कूले विद्यार्थी जीवनमा कम्युनिष्ट विचार धाराबाट प्रभावित भए तापनि क्याम्पस जीवनमा म विशेष गरी जनजातीय राजनीतिसँग नजिक हुन पुगें । २०४६ सालको जन आन्दोलनले प्रजातन्त्रको पुनरबहाली गरेपछि जनजातीय राजनीतिलाई मूल मुद्धा बनाई जन्मिएको नेपाल राष्ट्रिय जनमुक्ति मोर्चासँग आवद्ध भई मैले आफ्नो औपचारिक […]

Continue Reading

घुन्सा हेलिकोप्टर दुर्घटनाको १५औं स्मृति दिवसका सन्दर्भमा युवानेता गोपाल राई : ऐसेलुको कांडा मेरो भागमा पर्यो, किरात संस्कार जिउँदो रह्यो

स्मृतिमा युवानेता गोपाल राई : ऐसेलुको कांडा मेरो भागमा पर्यो, किरात संस्कार जिउँदो रह्यो –गणेश राई मैले गोपाल राई भन्ने नाम सानैमा सुनेको थिएँ । उतिखेर अर्थात् २०३५ सालतिर ओखलढुंगाको मानेभञ्ज्याङ्गस्थित भगवती माविमा चार कक्षादेखि पढ्दै थियौं । गैरीगाउँमा डेरा थियो । हाम्रा साथी बागधन र बागजोर दाजुभाइले भन्थे– ‘हाम्रो मामा गोपाल राईको टाउकोको लाख […]

Continue Reading

बदलिएको नेपाली समाजको चित्रण गर्दै कथाकार जगत राई (प्लोकोचे)को कथा : सहारा

कथा : सहारा –जगत राई (प्लोकोचे) काका, नमस्कार ! पिढीमा बसेर बुढीमान्छेले ल्याइदिएको खाजाको बटुको उठाउँदै मात्र थिएँ । कसैले पछाडिबाट बोलाएको आवाजले झस्किएँ । र बटुको त्यत्तिकै राखेर पछाडि फर्केर हेरें । पुछार टोले जेठा रहेछ । उसलाई देख्ने बित्तिकै मनमा चिसो पस्यो र पनि आफूलाई सम्हाल्दै ‘ए जेठा पो ! यतै बसन…’ भनें […]

Continue Reading

शिक्षाको उज्यालो छर्न ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष

लिभु संवाददाता ओखलढुंगा- गाउँघरको विद्यालयलाई उत्कृष्ट तुल्याउने उद्देश्यले अभिभावले आफन्तका नाममा अक्षयकोष स्थापना (२०७८ भदौ ३१ गते) गरेका छन् । ओखलढुंगाला जिल्लाको दक्षिण मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ उँबु फोकुलस्थित जनहित आधारभूत विद्यालय लुकुवापानीमा ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष स्थापना गरिएको हो । यो सरकारी विद्यालय हो । बुवा स्वर्गीय भर्नाबहादुर राई र आमा […]

Continue Reading

गाउँघरबाट : शुभचन्द्र राई (सुबास)को कथा ‘डुम्फुरे’

गाउँघरबाट : डुम्फुरे -शुभचन्द्र राई पिठ्यूको सानो बोराको पोकोलाई नाम्लोसँगै कुनामा फ्यात्त फाल्यो र खुइया सुइसुला मारेर पिंढीमा थचक्कै बस्यो डुम्फुरे । उसले मैलाले कक्रिएको ठाउँठाउँमा फाटेको शिरको ढाका टोपीलाई निकाल्यो र त्यसैलाई रुमाल बनाएर अनुहारको पसिनालाई पुछ्यो । चाउरिएको गाला, टोड्को परेको आँखा, टुसुक्क निस्किएको ध्याब्रे नाक, ओंठमाथि २०, २५ वटा जति सराबरी फुलेको […]

Continue Reading

किरात सिरिजङ्गा लिपिमा लिम्बुहरुले कपीराइट दाबी गर्न मिल्दैनः अमर तुम्याहाङ

विजय चाम्लिङ  – September 11, 2021 0 372Shares  Share  Tweet  Share भाषा तथा संस्कृतिविद् अमर तुम्याहाङले कुनै पनि लिपि परिवर्तनको सिद्धान्त तथा मानव सभ्यताको विकासक्रमसँगै विकास हुँदै आउने भएकोले त्यसमा कसैको कपीराइट वा सर्वाधिकार नहुने बताएका छन् । ‘किरात सिरिजङ्गा लिपि’मा लिम्बुहरुको कपीराइट रहेकोले गैरलिम्बुहरुले प्रयोग गर्न पाउँदैनन् भन्ने कुरा सामाजिक कुरा नभएको उनले बताए […]

Continue Reading

ज्ञान बायुङ राईको विचारपरक आलेख : भाषाको कारणले मात्र जाति बन्न सक्दैन

विचार भाषाको कारणले मात्र जाति बन्न सक्दैन यो संसारलाई सजिब र निर्जीव बस्तुहरुले भरिएको छ | सबै जनाले आ – आफ्नो अस्तित्व , पहिचान , इतिहास र बिरासतको खोजीनीति , संरक्षण , सम्बर्द्धन र बिकासको निम्ति लागि परेको देखिन्छ | कम्तीमा पनि पुर्खा नभई हाम्रो अस्तित्व हुने संभावना नै थिएन | त्यसैले , यो संसारमा […]

Continue Reading

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा खानेपानीको अभाव

    लिभु संवाददाता, खोटाङ ।  खोटाङ जिल्लाको दक्षिण पूर्वी भेग हलेसी तुवाचुङ नगरपालिका -२ दाम्ली गाउँका बासिन्दाले अझै पानीको अभाव झेलिरहेका छन । नगर पालिकाको वाड नं:१,२ र ३ का बासिन्दाले अझै डेडदुई घन्टासम्म टाढाबाट पानी बोकेर घर ल्याउनु पर्ने बाध्यता रहेको स्थानीय कमला राईले बत्ताईन । पहिरोले खानेपानीको पाईप बगाएपछि उक्त समस्या आएको […]

Continue Reading