गगन राईको गीति–काव्य : प्रिति

गीति–काव्य : प्रिति   मुग्लान हिंडें साउको ऋण तिर्ने सपना बोकेर ती मेरी उनी मनकी रानी प्रितिलाई छोडेर ।। साहस गरी म पाइला चाली पुगें म देउराली प्रितिले मलाई पर्खेकी रैछे आँसु है खसाली ।। उनको आँसु भुइँमा झर्यो साउनको झरीझैं मेरो नी मुटु दनदनी जल्यो के गर्नु बरी लै ।। धन कमाई चाँडै फर्केर […]

Continue Reading

वाम्बुले राई भाषाको चलचित्र निर्माणमा विकास सौगातको अनुभव : ‘ढ्वाङ्कुम’ चलचित्रको जन्म

‘ढ्वाङ्कुम’ चलचित्रको जन्म –विकास सौगात   युवाहरु समाज प्रति सकारात्मक र जागरुक भइदिए समुदाय आफै विकसित भएर जान्छ । त्यस्तै एक वाम्बुले युवा आफ्नो पहिचान, भाषा, संस्कार र संस्कृति प्रति चिन्तित भएर भविष्यमा गौरव गर्न सकिने इतिहास लेखन कार्यलाई केन्द्रविन्दु बनाई गाउँ फर्किन्छ । गाउँ र सहरवीचको चेतनाको स्तर, रहनसहन जस्ता विविध कुराहरुमा भिनन्ता देखिनु […]

Continue Reading

लोकेन्द्र बहादुर वाम्बुले बोड्वाम राईको विश्लेषण : वाम्बुले राईहरुको आर्थिक क्रियाकलापहरुमा परिवर्तन

वाम्बुले राईहरुको आर्थिक क्रियाकलापहरुमा परिवर्तन मानिसका जिविका निर्वाह गर्ने क्रमसँगै विभिन्न क्रियाकलापहरु हुदै गए। असिमित आवश्यकता पूरा गर्न सिमित स्रोत साधनहरुले परिपूर्ति ग्रनुपर्ने पर्ने अवस्था आयो। मानिसको अर्थिक क्रियाकलापहरुको अध्ययन गर्न नै अर्थशास्त्र विज्ञानको अवधारणा आयो। Physiocrates, mercantilist, धनको विज्ञान, मानव कल्याण, भौतिक कल्याण, कार्यको विभाजन हुदै मानिसको क्रियाकलापहरुलाई कालखण्डमा परिभाषित गर्दै आए। Rabinson Crusoe […]

Continue Reading

घुन्सा दुर्घटनाको १५औं स्मृति दिवस : स्वर्गीय नेता गोपाल राईको जीवनी

घुन्सा दुर्घटनाको १५औं स्मृति : गोपाल राईको जीवनी लेखबहादुर राई पारिवारिक पृष्ठभूमि  नेपालको इतिहासमा वर्णित पल्लो किरात, माझ किरात र वल्लो किरात प्रदेशको विशेषता आ–आफ्नै छन् । तात्कालीन वल्लो किरातमा अहिलेको ओखलढुंगा जिल्ला पनि पर्दछ । यस जिल्लामा चिसंखु, च्यानाम, रुम्जाटार र तलुवा आदि ठाउँहरुमा पहिले किरातीहरूको किपट अर्थात् मौजा थियो । च्यामाजितीको मौजालाई च्यानम, […]

Continue Reading

घुन्सा दुर्घटनाको १५औं स्मृति : धीरेन्द्र रुम्दालीको नमेटिएको जिज्ञासा ‘गोपाल राईलाई सोध्न बाँकी प्रश्न’

घुन्सा दुर्घटनाको १५औं स्मृति : गोपाल राईलाई सोध्न बाँकी प्रश्न –धीरेन्द्र रुम्दाली हामी केटाकेटी हुदाँ गोपाल राईको बारेमा अनेकानेक साहसिक प्रसङ्गहरू सुन्ने गथ्र्यौं । जसले हाम्रो बाल मस्तिष्कमा उहाँको अरु मान्छेभन्दा पृथक छाप छोड्नुका साथै देख्न, भेट्न पाए हुन्थ्यो भन्ने बनाइरहन्थ्यो । त्यही मध्ये मैले सम्झिरहने एउटा प्रसङ्ग छ । सम्भवत कुरा ०३६–३७ सालतिरको हुनुपर्छ […]

Continue Reading

घुन्सा दुर्घटनाको १५औं स्मृति : शुभचन्द्र राईले लेख्नु भएको छ– ‘उम्मेदवारीको सम्झौता र गोपाल राई’

घुन्सा दुर्घटनाको १५औं स्मृति : उम्मेदवारीको सम्झौता र गोपाल राई – शुभचन्द्र राई स्कूले विद्यार्थी जीवनमा कम्युनिष्ट विचार धाराबाट प्रभावित भए तापनि क्याम्पस जीवनमा म विशेष गरी जनजातीय राजनीतिसँग नजिक हुन पुगें । २०४६ सालको जन आन्दोलनले प्रजातन्त्रको पुनरबहाली गरेपछि जनजातीय राजनीतिलाई मूल मुद्धा बनाई जन्मिएको नेपाल राष्ट्रिय जनमुक्ति मोर्चासँग आवद्ध भई मैले आफ्नो औपचारिक […]

Continue Reading

घुन्सा हेलिकोप्टर दुर्घटनाको १५औं स्मृति दिवसका सन्दर्भमा युवानेता गोपाल राई : ऐसेलुको कांडा मेरो भागमा पर्यो, किरात संस्कार जिउँदो रह्यो

स्मृतिमा युवानेता गोपाल राई : ऐसेलुको कांडा मेरो भागमा पर्यो, किरात संस्कार जिउँदो रह्यो –गणेश राई मैले गोपाल राई भन्ने नाम सानैमा सुनेको थिएँ । उतिखेर अर्थात् २०३५ सालतिर ओखलढुंगाको मानेभञ्ज्याङ्गस्थित भगवती माविमा चार कक्षादेखि पढ्दै थियौं । गैरीगाउँमा डेरा थियो । हाम्रा साथी बागधन र बागजोर दाजुभाइले भन्थे– ‘हाम्रो मामा गोपाल राईको टाउकोको लाख […]

Continue Reading

बदलिएको नेपाली समाजको चित्रण गर्दै कथाकार जगत राई (प्लोकोचे)को कथा : सहारा

कथा : सहारा –जगत राई (प्लोकोचे) काका, नमस्कार ! पिढीमा बसेर बुढीमान्छेले ल्याइदिएको खाजाको बटुको उठाउँदै मात्र थिएँ । कसैले पछाडिबाट बोलाएको आवाजले झस्किएँ । र बटुको त्यत्तिकै राखेर पछाडि फर्केर हेरें । पुछार टोले जेठा रहेछ । उसलाई देख्ने बित्तिकै मनमा चिसो पस्यो र पनि आफूलाई सम्हाल्दै ‘ए जेठा पो ! यतै बसन…’ भनें […]

Continue Reading

शिक्षाको उज्यालो छर्न ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष

लिभु संवाददाता ओखलढुंगा- गाउँघरको विद्यालयलाई उत्कृष्ट तुल्याउने उद्देश्यले अभिभावले आफन्तका नाममा अक्षयकोष स्थापना (२०७८ भदौ ३१ गते) गरेका छन् । ओखलढुंगाला जिल्लाको दक्षिण मानेभन्ज्याङ गाउँपालिका वडा नं. ३ उँबु फोकुलस्थित जनहित आधारभूत विद्यालय लुकुवापानीमा ‘भर्नाबहादुर राई–सुखरानी (लिम्बुनी) राई’ नाममा अक्षयकोष स्थापना गरिएको हो । यो सरकारी विद्यालय हो । बुवा स्वर्गीय भर्नाबहादुर राई र आमा […]

Continue Reading

गाउँघरबाट : शुभचन्द्र राई (सुबास)को कथा ‘डुम्फुरे’

गाउँघरबाट : डुम्फुरे -शुभचन्द्र राई पिठ्यूको सानो बोराको पोकोलाई नाम्लोसँगै कुनामा फ्यात्त फाल्यो र खुइया सुइसुला मारेर पिंढीमा थचक्कै बस्यो डुम्फुरे । उसले मैलाले कक्रिएको ठाउँठाउँमा फाटेको शिरको ढाका टोपीलाई निकाल्यो र त्यसैलाई रुमाल बनाएर अनुहारको पसिनालाई पुछ्यो । चाउरिएको गाला, टोड्को परेको आँखा, टुसुक्क निस्किएको ध्याब्रे नाक, ओंठमाथि २०, २५ वटा जति सराबरी फुलेको […]

Continue Reading