युवा विरास राई ‘फुचुङ’को विचारमूलक आलेख : वाम्बुले राई समुदायमा पुँजीवादको स्थिति र मध्यमवर्गीय चेतना

वाम्बुले राई समुदायमा पुँजीवादको स्थिति र मध्यमवर्गीय चेतना भौगोलिक आधारमा दुधकोसी र सुनकोसी नदी जोडिने जोर्तीघाटलाई केन्द्रविन्दु बनाएर त्यसको बीस किलोमिटर गोलाकारभित्र किराती वाम्बुले राईहरूको मुख्यथलोको रूपमा लिन सकिन्छ । ज्यामितीय हिसाबमा कम्पासले गोलाकार बनाउँदा यो परिकल्पना गरिएको हो (स्रोतः किरात वाम्बुले राईको नालिबेली) । यस भूगोलमा वाम्बुले राईहरूको आफ्नै प्रकारका राष्ट्रिय मातृभाषा, संस्कार, संस्कृति […]

Continue Reading

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औं वार्षिकोत्सव (असार ९ गते)का अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम हुनु भएको छ । भर्चुअल माध्यमबाट आयोजित कविता प्रतियोगितामा राईको ‘देशको नक्सा’ शीर्षक रचना प्रथम घोषणा गरिएको हो । त्यसैगरी धादिङकी अमृता स्मृतिको ‘डढेलापछि पनि बसन्त आउँछ’ शीर्षक कविता […]

Continue Reading

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री दिए कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालले 

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री  गणेश वाम्बुले राई काठमाडौं– विश्वका २१ मुलुकमा रहेका ओखलढुंगेलीले कोभिड–१९ को दोस्रो महामारीमा ६४ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएका छन् । कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालमार्फत् उक्त रकम जुटाएका हुन् । उक्त रकमबाट ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक मिसन अस्पताललाई दुई–दुई वटा […]

Continue Reading

किरात सिरिजंगा लिपि यसरी सिक्न र प्रयोग गर्न सकिन्छ (भिडियोसहित)

किरात लिपि अभ्यास गणेश वाम्बुले राई ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिकामा ‘किरात लिपि अभ्यास’ २९ शृंखलासम्म छापियो । किरात लिपिलाई सिरिजंगा लिपि पनि भनिन्छ । अभ्यास शृंखलामा ‘किरात–वाम्बुले’ फोन्टमा प्राविधिक त्रुटिहरू दोहोरिन नदिन तथा निरन्तर अभ्यासका निम्ति प्रस्तुत गरियो । यो मुलतः किरात लिपि हो । फोन्टको नाम किरात–वाम्बुले रहेको छ । सिरिजंगा लिपि लिम्बू भाषा तथा […]

Continue Reading

भाषाशास्त्री डा. नेत्रमणि दुमी राईको तुलनात्मक अध्ययन : किराती भाषाहरूको स्थितिगत विश्लेषण

किराती भाषाहरूको स्थितिगत विश्लेषण १.० रूपरेखा यस सङ्क्षेपीकृत लेखनलाई मुख्य पाँच खण्डहरूमा व्यवस्थित गरिएको छ । पहिलो खण्ड (१.१) मा यस लेखनको पृष्ठभूमिबारे खुलाइएको छ । खण्ड (१.२) मा किरात भाषिक स्थितिको विश्लेषण गर्न खोजिएको छ । खण्ड (१.३) मा किरात भाषिक क्षेत्रहरूबारे संक्षिप्त चर्चा गरिएको छ । खण्ड (१.४) मा किरात वृक्ष–रेखाचित्रको तुलनात्मक व्याख्या […]

Continue Reading

प्रा.डा. राजेशकुमार राईको ओखलढुंगाको बलखुदेखि काठमाडौंको बलखुसम्मको शैक्षिक यात्रा, उहाँ भन्नुहुन्छ– ‘त्रिभुवन विश्वविद्यालयको र्याङ्किङ बढाउने लक्ष्य छ’ (भिडियोसहित)

अन्तर्वार्ता : त्रिभुवन विश्वविद्यालयको र्याङ्किङ बढाउने लक्ष्य छ प्रा.डा. राजेशकुमार राई (प्रा.डा. राजेशकुमार राई वि.सं.२०३२ साल श्रावण महिनामा ओखलढुंगाको बलखुमा जन्मिएका हुन् । उनले अस्टे«लियाको डेकिन विश्वविद्यालयबाट वातावरणीय अर्थशास्त्रमा विद्यावारिधि उपाधिप्राप्त गरेका छन् । वन व्यवस्थापन, वातावरणीय सेवाहरूको मूल्यांकन, मिचाहा प्रजाती तथा जलवायु परिवर्तनमा रुचि राख्ने राईको विभिन्न अन्तर्राष्ट्रिय जर्नलहरूमा वैज्ञानिक लेखहरू प्रकाशित छन् । […]

Continue Reading

कवि सोनाम सज्जन किरातीको रचना : नुनको संघर्षभन्दा महान धरहरा

अर्थतन्त्रको रुखमा गुन्द्रुकको गुनासो   धरहराको टुप्पोमा निरन्तर एउटा अदृश्य सम्भोगबाट खसेर शिव पार्वतीको रासलिला उम्रिने छ सैनिक टुंडिखेल भित्र र आँकडा हुनेछ खुलामञ्चमा गुन्जने मसिना मसिना मानिसहरुको गुनासाहरु जस परिदृष्यले बोकिरहनेछ विशाल मनहरुभित्र नभाँचिने खम्बा तर सरकार त्यही मसिना मसिना मानिसहरुको ढाँड भाँचेर मृत आत्माको भन्दा पनि आफ्नै अपराधको ढाकछोप गर्न भगवान भरोसामा रमिरहेछ […]

Continue Reading

महामारीको बेला बेलायतदेखि नेपालको यात्रा झरझराउँदो सम्झना, लिब्जुधाम र हलेसीधाममा बि. मुक्काचोको मनोकामना

यात्रा संस्मरण : दश वर्षपछि जन्मथलो नेपाल पुग्दा कुनै यात्राको लागि धेरै तामझाम र तयारी चाहिन्न । जिन्दगी आफंै एक यात्रा हो । दश वर्ष अगाडि मेरो पापाको असामयिक निधन हुँदा विना योजना र तयारी नेपाल पुगेको थिएँ । आफू जन्मेको गाउँ ठाउँ पुग्नसमेत यत्रो तयारी र योजना गर्नु पर्ने देशमा आइपुगिएछ भन्ने लागेको पनि […]

Continue Reading

‘फुर्के नम्बर वान’ सिरियलकी च्याप्टी अर्थात् मोडेल सीता राईसँग अन्तर्वार्ता, भन्छिन्– ‘म च्याप्टीकै रोलमा निरन्तर छु’

जिन्दगीको सेरोफेरो : त्यहाँदेखि यहाँसम्म सीता राईको जन्म ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ जाक्मा गाउँमा भएको हो । उहाँले जाक्मा गाउँकै समाज सेवा युवा प्राथमिक विद्यालयबाट शिक्षा आरम्भ गर्नुभयो । कक्षा ४ देखि हिलेपानीस्थित महादेवस्थान माध्यमिक विद्यालयमा पढेर एसएलसी उत्तिर्ण गर्नुभयो । उदयपुरको कटारीस्थित त्रिवेणी उच्च माविबाट कक्षा १२ पास गर्नुभयो । त्यसपछि उच्च […]

Continue Reading

कवि अनिल हाङ राईको सुन्दर गीत ‘हिलेपानी गाउँ’

गीत : हिलेपानी गाउँ –अनिलहाङ राई ओखलढुंगा जिल्लाको सुन्दर हिलेपानी गाउँ हरियाली सुन्दरताले भरिएको ठाउँ ए नि लै लै हाम्रो हिलेपानी गाउँ घुम्न आउनु माइली हाँसीखुसी बिताउँ जिन्दगानी दायाँ बग्यो सुनकोशी सलल बायाँ दुधकोशी तिम्रै माया लाग्न माइली तिमीलाई सम्झेर मन हुन्छ खुसी ए नि लै लै हाम्रो हिलेपानी गाउँ घुम्न आउनु माइली हाँसीखुसी बिताउँ […]

Continue Reading