युवा वैज्ञानिक डा. कमल राई भन्नुहुन्छ– ‘चीनमै स्थायी जागिर, अपार्टमेन्ट किन्ने र सिटिजनसिप लिने प्रस्तावलाई छोडेर स्वदेश फर्केको छु’

अन्तर्वार्ता : चीनमै स्थायी जागिर, अपार्टमेन्ट किन्ने र सिटिजनसिप लिने प्रस्तावलाई छोडेर स्वदेश फर्केको छु : युवा वैज्ञानिक डा. कमल राई डा. कमल राई बायोकेमेस्ट्री र मोलेकुलर बायोलोजी विषयमा विद्यावारिधि (पीएचडी) उपाधि हासिल युवा वैज्ञानिक हुनुहुन्छ । चीनको युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस् (युसीएएस)बाट सन् २०२० मा उपाधि हासिल गर्नुभयो । त्यसअघि त्रिभुवन विश्वविद्यालयबाट […]

Continue Reading

गाउँठाउँको अर्थपूर्ण नामाकरणबारे विशेष राईको आलेख : ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण

ढ्वाङ्कुम चोकको परिकल्पना र निर्माण वामद्याल अर्थात् उँबु किरात वाम्बुले राईहरूको उत्पत्ति थलो हो । वाम्बुले राईहरूको भाषा, संस्कार तथा संस्कृतिको खोज अनुसन्धान गर्नुपर्छ भने वामद्याल पुग्नुपर्छ । आज संसारभरि जति पनि किरात वाम्बुले राईहरू छरिएर बसेका छौं । भए तापनि हाम्रो पुर्खौली, वंश र इतिहास वामद्यालदेखि सुरुवात हुन्छ । त्यस कारण पनि वाम्बुले राईहरूको […]

Continue Reading

अन्तर्वार्ता : थाइल्याण्डमा अध्ययनरत युवा वातावरणविज्ञ मनाराज राई भन्नुहुन्छ– ‘वन तथा वातावरणसँग सम्बन्धित अध्ययन अनुसन्धान जारी राख्ने छ…’

अन्तर्वार्ता : निकट भविष्यमा विद्यावारिधि पूरा गर्ने धोको छ : मनाराज राई मनाराज राईको जन्म वि.सं. २०४५ साल भदौ महिनामा ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ हिलेपानी गाउँमा भएको हो । उहाँ बुवा जबरधन राई (वाम्बुले द्वार्वाङ्चा) र आमा तिबलसरी राईको ६ सन्तानमध्ये जेठा छोरा हुनुहुन्छ । हिलेपानीस्थित श्री महादेवस्थान माध्यमिक विद्यालयमा औपचारिक शिक्षा आरम्भ गरी […]

Continue Reading

‘लिब्जु–भुम्जु पुरस्कार-२०७७’ कवि एमबी थुलुङ राईलाई (राम्दले भाकाको भिडियोसहित)

कवि एमबी थुलुङ राईलाई ‘लिब्जु–भुम्जु पुरस्कार’  लिभु संवाददाता काठमाडौं । वाम्बुले मातृभाषाका कवि एमबी थुलुङलाई २०७७ सालको ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गर्ने निर्णय भएको छ । वाम्बुले राई भाषाको ‘इक लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका पूर्णाङ्क ८३, २०७७ कात्तिक–पुस अंकमा प्रकाशित ‘आ कुपि ब्अिम्सै ख्राङ्मे’ (मेरो भाग्य सम्झिदै रुन्छु) शीर्षक गीत छनोटमा परेको हो । २०५६ सालदेखि उक्त […]

Continue Reading

आदिवासी जनजातिको परिचय झल्किने एटलस र प्रोफाइल बनाउँदै आयोग

आदिवासी जनजातिको परिचय झल्किने एटलस र प्रोफाइल बनाउँदै आयोग लिभु संवाददाता धुलिखेल (काभ्रे)– आदिवासी जनजाति आयोग सम्रग आदिवासी जनजातिको परिचय झल्किने मानचित्रावली (एटलस) र एकीकृत पाश्र्वचित्र (प्रोफाइल) निर्माणमा जुटेको जनाएको छ । संविधान र आयोग ऐनमा तोकिएअनुसार आवश्यक नीति, कानुन तथा संस्थागत सुधारका पहल गर्न विज्ञसहित आयोजित पाँच वर्षे योजना खाका निर्माण कार्यशालामा उक्त जानकारी […]

Continue Reading

फोनिज युकेको महासचिवमा भिमल राई

वीनेपाली २०७८ असार १३ गते लण्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युकेको महासचिवमा भिमल राई चयन भएका छन् । समितिको शनिबार बसेको बैठकले राईलाई महासचिवमा मनोनयन गरेको हो । यसअघि उनी सचिव थिए । उनी अघि महासचिव रहेका कर्मा पहाडी शेर्पाले नेपाल आदिवासी जनजाति महासंघ बेलायतको निर्वाचनमा लड्नका लागि महासचिव पदबाट राजिनामा दिएपछि […]

Continue Reading

कवि अम्बिर राईको वाम्बुले मातृभाषामा कविता  ‘ब्अिम्तालो नेपाल !’

ब्अिम्तालो नेपाल ओ नेपाल ! उनु आ त्वामाचिन्चिङ फेते–रुङग्याम उसुनारि नेपाल उनु आ उसुनारि गोताम उसुस्याम्मे नेपाल उनु आ को–चिचिख्लि गोताम नेपाल उनु नेपालिङ नेपाल ! उनु चीन न्वा भारतआङ खाचिल्वाम नेपाल उनु आ त्वाम न्वा त्वामाचिन्चिङ खाचिल्वाम नेपाल सा¥वास इ ब्अिम्ता पाःम भाना बाङुवाँया भाना बाक्चोआङ सा¥वास ब्अिम्ता ब्लाक्चो रै ड्आख्वा सिचो तिकिम रै […]

Continue Reading

युवा विरास राई ‘फुचुङ’को विचारमूलक आलेख : वाम्बुले राई समुदायमा पुँजीवादको स्थिति र मध्यमवर्गीय चेतना

वाम्बुले राई समुदायमा पुँजीवादको स्थिति र मध्यमवर्गीय चेतना भौगोलिक आधारमा दुधकोसी र सुनकोसी नदी जोडिने जोर्तीघाटलाई केन्द्रविन्दु बनाएर त्यसको बीस किलोमिटर गोलाकारभित्र किराती वाम्बुले राईहरूको मुख्यथलोको रूपमा लिन सकिन्छ । ज्यामितीय हिसाबमा कम्पासले गोलाकार बनाउँदा यो परिकल्पना गरिएको हो (स्रोतः किरात वाम्बुले राईको नालिबेली) । यस भूगोलमा वाम्बुले राईहरूको आफ्नै प्रकारका राष्ट्रिय मातृभाषा, संस्कार, संस्कृति […]

Continue Reading

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा–प्रतिष्ठानको ६४औं वार्षिकोत्सव (असार ९ गते)का अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम हुनु भएको छ । भर्चुअल माध्यमबाट आयोजित कविता प्रतियोगितामा राईको ‘देशको नक्सा’ शीर्षक रचना प्रथम घोषणा गरिएको हो । त्यसैगरी धादिङकी अमृता स्मृतिको ‘डढेलापछि पनि बसन्त आउँछ’ शीर्षक कविता […]

Continue Reading

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री दिए कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालले 

मेरो प्यारो ओखलढुंगालाई ६४ लाख रुपैयाँको स्वास्थ्य सामग्री  गणेश वाम्बुले राई काठमाडौं– विश्वका २१ मुलुकमा रहेका ओखलढुंगेलीले कोभिड–१९ को दोस्रो महामारीमा ६४ लाख रुपैयाँभन्दा बढीको स्वास्थ्य उपकरण तथा सामग्री उपलब्ध गराएका छन् । कोभिड–१९ विरुद्ध विश्वव्यापी ओखलढुंगेली सञ्जालमार्फत् उक्त रकम जुटाएका हुन् । उक्त रकमबाट ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक मिसन अस्पताललाई दुई–दुई वटा […]

Continue Reading