मुन्दुममा विद्यावारिधि हासिल गर्नु भएका डा. शान्तिदेवी राई भन्नुहुन्छ– ‘मावली बाजेको प्रेरणाले मुन्दुमबारे गहन अध्ययन गरेर पीएचडी गर्न सकेको हुँ’

‘मावली बाजेको प्रेरणाले मुन्दुमबारे गहन अध्ययन गरेर पीएचडी गर्न सकेको हुँ’ डा. शान्तिदेवी राई (शान्तिदेवी राईको जन्म विसं. २०२७ असोज ६ गते खोटाङको रतन्छा गाउँमा भएको हो । आमा लीला राई र बुवा बयानसिं चाम्लिङ राईको जेठी छोरी हुनुहुन्छ । उहाँले प्रसिद्ध गायक तथा संगीतकार जीतेन राईको जीवनसँगीनी हुनुहुन्छ । दम्पतीको छोरा पुसान किरात राई […]

Continue Reading

प्रज्ञा प्रतिष्ठानमा चाम्लिङ भाषाको अवस्थाबारे गोष्ठी

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठान, साहित्य मातृ‌भाषा विभागले मासिक रूपमा आयोजना गर्दै आएको मातृ‌भाषा साहित्य शृङ्खलामा चाम्लिङ भाषाको अवस्थाबारे चर्चा भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले (२०८० फागुन २९गते मंगलबार) आठौँ पटकको मातृभाषा साहित्य श्रृङ्खलाको ब्यानर पाठ गरेर उद्घाटन गर्नुभएको थियो । यसै क्रममा सदस्य सचिव सुवेदीले चाम्लिङ भाषाको […]

Continue Reading

साहित्यकार रसिकलाई प्रतिभा सम्मान र कवि मेन्याङ्बोलाई प्रतिभा पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वरिष्ठ साहित्यकार, गायक तथा संगीतकार गणेश रसिकलाई ‘प्रतिभा सम्मान–२०२३’ प्रदान गरिएको छ । सम्मानको राशि ५० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । यसैगरी कवि तथा पत्रकार प्रदीप मेन्याङबोलाई ‘प्रतिभा पुरस्कार–२०२३’ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि १ लाख रुपैयाँ तथा सम्मानपत्र रहेको छ । नेपाल प्रज्ञा […]

Continue Reading

शुभचन्द्र राईको नविनतम कथा ‘झाँक्री कान्छा’

झाँक्री कान्छा शुभचन्द्र राई नकाटेको लट्टा परेको कपाल, चिम्से आँखा, उत्तर दक्षिण फर्केको चुस्सा जुङ्गा दारी, जन्मजात नमाझेको पहेलो दाँत र ढ्याब्रे नाक भएको झाँक्री कान्छाको उचाई मुस्किलले ४ फिट ५ ईन्च जतिको होला तर सात गाउँमा शक्ति भएको धामी हुन् भनेर उनको चर्चा परिचर्चा छ । टाउको दुख्यो झाक्री कान्छा, पेट काटियो झाक्री कान्छा, […]

Continue Reading

कवि स्वर्गीय दुर्गा बैरागी राईको वाम्बुले राई भाषाका छैटौं कविगोष्ठी–२०६१ मा पहिलो पुरस्कार प्राप्त कविता ‘र्याक्सिपर्छ’

र्याक्सिपर्छ –दुर्गा बैरागी राई ग्ल्वाकु ब्रिङ्कु नुम्बोल्वाङ्से बगैदुम्सै य्वामेङ द्याम् वार्सि य्वाखो खो¥वा ल्वालो द्यालपाङ र्वाघैदुम्मे द्याम् चाकुल निक्खो वार्सि य्वाखो द्याल ब्याँसि ख्वार्सुम चाकुल खडेरिल ड्अ्वाम च्यार्खो द्यालपाङसे खार्सुम । आम्सेङ पाति आम जिन्दगि या चाकुल ड्अ्वाम चाकुल वार्सिइ–वार्सि आक्वाल ड्अ्वा च्यार्वाइँ, वार्सि य्वाङोइ राडुमापा, रितुमबाया आड्अु मास्सि । ग्ल्वाकु ब्रिङ्कु नुम्बोल्वाङ्से बगैदुम्सै य्वामेङ […]

Continue Reading

कवि अमर दिपको एक कविता, आमा साक्षी राखेर ‘आमा’ कविता वाचन (भिडियोसहित)

आमा साक्षी राखेर ‘आमा’ कविता वाचन लिभु संवाददाता काठमाडौं– कवि अमर दिप सुनुवारले एकल कविता वाचन गरेका छन् । २०८० फागुन १२ गते शनिबार ललितपुरको सातदोबाटोस्थिति शुभलाभ सभाहलमा समारोहको आयोजना भएको थियो । कविले आफ्नी आमा यसोदा सुनुवारको समेत उपस्थिति रहेको समारोहमा ‘आमा’ शीर्षक रचना सुनाएका थिए । यसैगरी ‘सुपर मार्केट’, ‘आधुनिक चराहरू’, ‘आस्थाहरू’, ‘मेरो […]

Continue Reading

बिजुली सभामा १९ भाषाका कविता वाचन

लिभु संवाददाता काठमाडौं– विश्व नेपाली साहित्य महासंघ केन्द्रले अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२४ को अवसरमा बिजुली सभा (जुम)मा बहुभाषिक कविता वाचन कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा रहनु भएका प्रसिद्ध कवि तुलसी दिवसको प्रमुख आतिथ्या तथा भारतमा रहनु भएका महासंघका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नेपाली भाषाका अनुसन्धाता तातियाना चेक्रुनाले रसियन भाषामा […]

Continue Reading

९ वर्षीय खारुमी राईले बान्तावा मातृभाषामा कविता वाचन गरिन्, हलै छक्क (भिडियोसहित)

लिभु संवाददाता काठमाडौं– ललितपुरको क्याम्पियन स्कुल कक्षा ४ मा पढ्दै गरेकी ९ वर्षीया खारुमी राईलाई स्टेजको पोडियममा रहेको माइकमा पुग्न एउटा सिंंगो कुर्सी राख्नु प¥यो । उनी किरात राईको मौलिक पहिरन र गरगहना अनि घुम्टो ओढेकी थिइन् । निडरतासाथ स्टेजमा उनी उक्लिइन् । पोडियममा कुर्सी राखेपछि जुत्ता फुकालेर चढ्ने कि त्यत्तिकै भने अनकनाइन् । उद्घोषण […]

Continue Reading

पञ्चबहादुर राईको वंंशखोजीः प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा

वंंशखोजीः सुदूर अतित, प्रातःस्मरणीय पुर्खाहरू सम्झिदै जन्मथलो ओखलढुंगाको माधवपुरका वाम्बुले राई वंशहरूको लेखाजोखा ओखलढुंगा जिल्ला मानेभन्ज्याङ गाउँपालिका वडा नं.९ माधपुर (तत्कालीन माधवपुर गाउँ पञ्चायत र त्यसपछि गाउँ विकास समिति)मा वाम्बुले राईहरूको बसोबास रहेको छ । वाम्बुले राईमध्ये पनि ब्राङख्याल्चो गौरठोके पाको वंशबारे केही लेखाजोखा गर्न लागिएको छ । १) माधवपुरे राईहरूमा भिन्नता हाम्रो पुख्र्यौली वंशज भाइबन्धुहरू […]

Continue Reading

कवि कला सेरेङले ल्याए, ‘कलाका अन्तर्मन’ र ‘अतितका यादहरू’ कृति

लिभु संवाददाता काठमाडौं । कवि तथा गीतकार कला सेरेङको कविता तथा गीत सङ्ग्रह ‘कलाका अन्तर्मन’ र गीतिभिडियो ‘अतितका यादहरू’ सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि भुपाल राई, सदस्यसचिव डा. धनप्रसाद सुवेदीलगायतले शनिबार काठमाडौंमा आयोजित समारोहमा संयुक्त रूपमा उक्त कृति सार्वजनिक गर्नु भएको हो । अढाइ दशकदेखि कर्मथलो हङकङमा रहनु भएको सेरेङको […]

Continue Reading