शुक्रराज बायुङ राईको नेतृत्वमा सुम्निखिम द्याल कार्यसमिति

लिभु संवाददाता सुनसरी । किरात बायुङ राई सुम्निखिम इटहरी, तरहरा र शान्तिनगर द्याल कार्यसमिति गठन भएको छ । शुक्रराज बायुङ राईको नेतृत्वमा ११ सदस्यीय देल कार्यसमिति चयन भएको हो । किरात बायुङ राई सुम्निखिम सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रबहादुर बायुङ राई र उपाध्यक्ष आईतीबहादुर बायुङ राई आतिथ्यतामा द्याल कार्यसमिति गठन भएको हो । कार्यसमितिको उपाध्यक्ष […]

Continue Reading

मुकारुङ संघद्वारा सम्मान र प्रशंसापत्र प्रदान

अब २०८१ सालभित्र मुकारुङ वंशावली निर्माण गरिनेछ :अध्यक्ष मुकारुङ राई लिभु संवाददाता काठमाडौं– किरात बान्तावा राई मुकारुङ संघले विभिन्न तहतप्काका व्यक्तिव्यक्तित्वलाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । सम्मान पाउनेमा लिब्जु–भुम्जुका सम्पादक गणेश वाम्बुले राईलगायत रहेका छन् । संघका अध्यक्ष गंगाराज मुकारुङ राई (अवकाशप्राप्त कर्णेल तथा प्रसिद्ध गीतकार) र समुदायका अगुवा वासुदेव किरातको बाहुलीबाट आज […]

Continue Reading

वाम्बुले कवि मन्जित राई (मानव)को मातृभाषाको कविताः ‘टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम’

टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम –मन्जित राई (मानव) त्यास, टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम रु–पुकुम, को–पुकुम र्वाम पुकुम, सेइ पुकुम त्वामन्वाम योर सुकुम त्यास, टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम । सालाङ पुकुम, सिलि पुकुम चिचिर तुकुम, चिचिर जुकुम त्यास, टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम ग्यार्कुम फुर्कुम, पुर्खा ब्अिम्कुम त्यास, टुँडिखेल भ्लुकुम भ्लुकुम पुकुम । ढोल मानिमोखो टुंडिखेल लुगुम लुगुम […]

Continue Reading

साहित्यिक पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार

लिभु संवाददाता काठमाडौं– नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक साहित्यिक पत्रकारलाई पुरस्कार प्रदान गरेको छ । ६२ वर्षदेखि प्रकाशित ‘रचना’ द्वैमासिक पत्रिकाका संस्थापक सम्पादक साहित्यिक पत्रकार रोचक घिमिरेलाई ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । उक्त पत्रिका २०१८ सालदेखि हालसम्म घिमिरे स्वयं प्रकाशन तथा सम्पादक हुनुहुन्छ । यसैगरी साहित्यिक पत्रकार रुक्मिनी श्रेष्ठलाई ‘प्रज्ञा […]

Continue Reading

तेस्रो वार्षिकोत्सव मनायो, बायुङ राई सुम्निखिमले

लिभु संवाददाता काठमाडौं– किरात बायुङ राई सुम्निखिमको(२०८० पुस २० गते) तेस्रो वार्षिकोत्सव मनाएका छ । सुम्निखिमका केन्द्रीय अध्यक्ष ज्ञान बायुङ सेचोचा राईको अध्यक्षता रहेको समारोहको प्रमुख अतिथि जिमी राई उत्थान समाजका अध्यक्ष यस बायुङ सेचोचा राई र विशेष अतिथि किरात प्रज्ञा परिषद्का उपकुलपति एवं दुमि किरात राई फन्सिखिमका अध्यक्ष डा. नेत्रमनी दुमि राईले बोकोलमा (तिनचुला) […]

Continue Reading

चौबिसौं वाम्बुले राई भाषाको कविता प्रतियोगितामा रेनुकाले जितिन् प्रथम पुरस्कार (फोटो फिचर)

लिभु संवाददाता काठमाडौं– किरात वाम्बुले राई भाषाको २४ औं कविता प्रतियोगितामा धरान उपमहानगरपालिका–५ की कवि रेनुका राई प्रथम भएकी छिन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६ औं वार्षिकोत्सवको अवसरमा सुनसरीको धरानमा (२०८० मंसिर २० गते) बुधबार सम्पन्न प्रतियोगितामा रेनुकाले बाजी मारेकी हुन् । संस्थाले प्रदेश–१ को नाम ‘कोशी’ नामविरुद्ध जारी आन्दोलनलाई समर्थन गर्दै […]

Continue Reading

सानु बिस्मातङा वाम्बुले राडु गजलतिड् (सानु बिस्मातका वाम्बुले राई गजलहरू)

वाम्बुले गजलतिड् -अमृत राई ‘सानु बिस्मात’ राडु गजल–१ आः त्वाम त्यार्चो उनु इल्वाङ ग्यार्चो उनु कुलि ब्अिसि थास्सै हवाम्सेल ह्यार्चो उनु योर ना दार क्लिसै इः त्वाम फ्यार्चो उनु स्वाइङ आमा स्वाचा मिःस्याङ च्यार्चो उनु आस्वाइङ खुइ खुइ आःत्वाम त्यार्चो उनु । मार्च ३, २०११   राडु गजल–२ उन्दा रुस्सि क्वासिइ आफ्वानु रै त्यापिप वातिमेइ […]

Continue Reading

२३औं वाम्बुले राई भाषाको कविता प्रतियोगिता धरानमा हुने, कविताको शीर्षक ‘इक किरात प्रदेस’

लिभु संवाददाता ललितपुर– वाम्बुले राई भाषाको २३औं कविता प्रतियोगिता सुनसरीको धरानमा हुने भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २६औं वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता हुन लागेको हो । कविता प्रतियोगिताको आयोजक वाम्रास केन्द्रीय कार्यसमिति र व्यवस्थापन वाम्रास जिल्ला कार्यसमिति सुनसरीको रहेको हो । प्रदेश–१ मा जारी ‘कोशी’ बहिस्कार आन्दोलन जारी छ । उक्त […]

Continue Reading

मानव सेवा आश्रमलाई १ लाख ५० हजार प्रदान

लिभु संवाददाता काठमाडौं–होमबहादुर–प्रेमकुमारी श्रेष्ठ मातृभूमि पहिचान ट्रस्टले मानव सेवा आश्रम संस्थालाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।   आश्रमले बडा दसैं, तिहार, नेपाल संवत् ११४४ र छठ पर्वको अवसरमा सोमबार काठमाडौंंको बनस्थलीस्थित रानीवन पार्टी प्यालेसमा आयोजित एक समारोहमा नगद हस्तान्तरण गरिएको हो । ट्रस्टका अध्यक्ष सीमाविद् बुद्धिनारायण श्रेष्ठ, ट्रस्टका संरक्षक होमबहादुर श्रेष्ठ […]

Continue Reading

राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कारबाट प्राध्यापक लिम्बुनी पुरस्कृत (भिडियोसहित)

लिभु संवाददाता ललितपुर– समाजसेवी प्राध्यापक भारती ओख्राबो लिम्बुनीलाई राष्ट्रिय विभूति फाल्गुनन्द पुरस्कार २०८० प्रदान गरिएको छ । किरात याक्थुङ चुम्लुङले राष्ट्रिय विभूति समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको १३९औं जन्मजयन्ती अवसरमा शनिबार ललितपुरस्थित चुम्लुङहिममा आयोजित मारोहमा उक्त पुरस्कार प्रदान गरेको हो । पुरस्कार समर्पण तथा जन्मजयन्ती समारोहका प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर […]

Continue Reading