व्याकुल माइला गोल्डकप–२०७० पछि राष्ट्रगानका रचनाकार व्याकुल माइलाले भनेका छन्– ‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’

व्याकुल माइला गोल्डकप–२०७० को अन्तरवार्ता : ‘विकासको सुरुवात आफ्नै गाउँबाट गर्नुपर्छ’ व्याकुल माइला, राष्ट्रगानका रचनाकार (२०७० कात्तिक १ देखि ९ गतेसम्म ओखलढुंगाको थाक्ले–८ सोक्मटार ब्आलेम बगर खेलमैदानमा सम्पन्न ‘व्याकुल माइला गोल्डकप, २०७०’ को सन्दर्भमा राष्ट्रगानका रचनाकार व्याकुल माइलासित सम्पादक गणेश वाम्बुले राई गरेको कुराकानीको अंश, यो अन्तरवार्ता लिब्जु–भुम्जु त्रैमासिक पूर्णाङ्क ५५, २०७० कात्तिक–पुस (किरात येले […]

Continue Reading

लेकाली गिठ्ठा लेख्छन्— ‘यस्तो रह्यो उपल्लो मुस्ताङको यात्रा अर्थात् सपनाको चुचुरोमा हिउँ चितुवा राइडिङ ट्रेल’

रह्यो उपल्लो मुस्ताङको यात्रा अर्थात् सपनाको चुचुरोमा हिउँ चितुवा राइडिङ ट्रेल लेकाली गिठ्ठा सन् २०१६ मा देखेको सपना सन् २०२३ पूरा भयो– हिउँ चितुवा राइडिङ ट्रेल । सन् २०१६ मा ग्रेट हिमाल ट्रेल बाटो हिड्ने क्रममा मुस्ताङको मार्फा र मनाङको भ्राताङमा स्याउ लटरम्मै फलेको थियो । तर स्याउ खानेबेला नभएकाले कुनै दिन मुस्ताङ र मनाङको […]

Continue Reading

इतिहासविद् नेम्बाङको ‘लिम्बू इतिहास’ सार्वजनिक

लिभु संवाददाता ललितपुर– इतिहासविद कृष्णविक्रम नेम्बाङ लिखित ‘लिम्बू इतिहास : तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध’ नामक इतिहास किताब सार्वजनिक गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तथा मुन्धुमविद् बैरागी काइँला, इतिहासविद् भगीराज इङनाम, विश्लेषक बालकृष्ण माबुहाङ, लेखक स्वयंले बुधबार ललितपुरमा उक्त किताब सार्वजनिक गरेका हुन् । मुन्धुम एकाडेमीले प्रकाशित गरेको कृतिभित्र सात अध्यायमा […]

Continue Reading

व्याकुल माइला गोल्डकप नवौं संस्करणको तीव्र तयारी: खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन्

खेल नियम र टिम दर्ता प्रक्रिया यस्ता छन् लिभु संवाददाता हिलेपानी (ओखलढुंगा)– व्याकुल माइला गोल्डकपको नवौं संस्करणका निम्ति तीव्र गतिमा तयारी भइरहेको आयोजकले जनाएका छन् । गोल्डकप आगामी कात्तिक ११ देखि १८ सम्म हुनेछ । नयाँ नेपाल सरोकार समाजले राष्ट्रगानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) को जन्मथलो ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका वडा नं.६ सोक्मटार दुधकोसी किनार […]

Continue Reading

मोहनकुमार खड्का (हिमशिखर)द्वारा इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान (भिडियोसहित)

इतिहास खोजीः ओखलढुंगाको भोल्टेकोट गढी पुनःउत्थान मोहनकुमार खड्का (हिमशिखर) ओखलढुंगा जिल्लाको पश्चिम सीमाना भएर लिखु नदी बगेको छ । यस नदीकै नामले लिखु गाउँपालिका रहेको छ । लिखु गाउँपालिका वडा नं.२ मा कुवापानी (सिंहदवी) पर्दछ । यसकै शिर डाँडाको टुप्पामा भोल्टेकोट गढी रहेको छ । यो गढी कहिलेको हो ? कसका पालाको हो ? यसको […]

Continue Reading

वाम्बुले राईरूको लोकसंस्कृति बाँसुरी दिवस (फोटो र भिडियोसहित)

गणेश वाम्बुले राई काठमाडौं –  ‘किराती लोक परम्पराको निरन्तरता’ नाराहित किरात वाम्बुले राई जातिले बाँसुरी दिवस मनाएका छन् । वाम्बुले राई समाज, नेपाल (वाम्रास)ले सोमबार ललितपुरको महालक्ष्मी नगरपालिका–३ इमालडोलमा आयोजना गरेको ‘साउन १५ सातौं बाँसुरी दिवस तथा खिर खाने’ समारोह आयोजना गरी मनाएका हुन् । ओखलढुंगा, खोटाङ, उदयपुर, सिन्धुली जिल्लाका वाम्बुले राई रस्तीबस्तीमा साउन १५ […]

Continue Reading

वाम्बुले कवि तोसेल बोबो र कबिन वाम्बुलेलाई लिब्जु–भुम्जु पुरस्कार

वाम्बुले कवि तोसेल बोबो र कबिन वाम्बुलेलाई लिब्जु–भुम्जु पुरस्कार लिभु संवाददाता काठमाडौं– वाम्बुले राई मातृभाषाका कविद्वय तोसेल बोबो (दुताराज राई) र कबिन वाम्बुले (तुलाचन राई)लाई ‘लिब्जु–भुम्जु पुरस्कार’ प्रदान गरिएको छ । २०५० सालदेखि वाम्बुले भाषामा प्रकाशित ‘लिब्जु–भुम्जु’ त्रैमासिक पत्रिका प्रकाशित उत्कृष्ट एक कविका कवितालाई हरेक वर्ष पुरस्कृत गरिदै आएको छ । ओखलढुंगाको मानेभन्ज्याङ–६ जाकुमो गाउँका […]

Continue Reading

बि. सौगातको वाम्बुले राई भाषामा कथाः चाम्डोस्याङ् जिन्दगि

चाम्डोस्याङ् जिन्दगि –बि. सौगात वाम्बुले राडु उल्काम् रंगरौसे आटिम् । कुडुल्वा मिःकाकु आ¥वाङ्वाइ, न्याच्चो आड्अुचो बामङ्वाइ कावाटिचोन् रंगरवास् आपाठु क्वाट गाँस हेपा आय्वाडिचो टिम्मे । कुडु, ड्याल्स्या इमखाल् टिमाक् राइचिनानि या इम्पाराख्वाम्से ब्वारिम्मे, ख्वालिम्मे । क्वाटनेइ योर टिम् इम् ग्रुपुसुम्सुम्म्या कुडु बाक्चो ड्याल् गोट्ना बेबाख्वा आस्याल्वाँ आँ ड्अुलिल् ङासि उडिसि ज्याक्टुम्याँ आचिक्टु । आक्वाल् ब्वार्सै […]

Continue Reading

वाम्बुले राई भाषाको कविता: सिचो तुम्पले

सिचो तुम्पले गणेश वाम्बुले राई   ज्वाल्मुन्चो दिनसे क्वालदिन सिचाम रेसिम्– आम मुयोङा कुपिसारि तिम   ड्आङ्मा सिमुन्चो ड्आङ्मास आचिसि आचुइ आमाइ आवाठ्ठु आमाइ आस्वाठ्ठु आमाइ आल्याठ्ठु वासिम आपाइठु सुमाराङ्खा खा–प्ल्यासाख् लिबालिबा लिब्बाऽ लिबाऽ   सिसिवाङा योर आम्यास तिम सिसिवाङा हिम्सिवा आम्यास तिम   उङ ब्लेति बाक्चोखो– पिलुम्बु भाइला माक्लेसा पुकुम इः कुपिल्वा क्वाल ढ्याक […]

Continue Reading

श्यामकुमार राई ‘जनसेवाश्री’ पदकबाट विभुषित

लिभु संवाददाता काठमाडौं– ओखलढुंगाको मानेभन्ज्याङ–५ उदयपुर गाउँनिवासी समाजसेवी सिंगापुर पुलिस फोर्सका पूर्व इनस्पेक्टर श्यामकुमार राई जनसेवाश्री पदकबाट विभूषित हुनु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट यही २०८० वैशाख १ गते शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उक्त पदक प्राप्त गर्नु भएको हो । राई ओखलढुंगाको रुम्जाटारस्थित गोरखा वेलफेयर ट्रस्ट नेपाल (जीडब्लुटीएन)को शाखा कार्यालय एरिया […]

Continue Reading