पदम चौरासे राईको संस्मरण : यसरी पुगियो, पुख्र्यौली थलो ओखलढुंगा र गरियो लिब्जुको दर्शन

पदमकुमार चौरासे राई चैत्र मासको दिन भए पनि वरिपरि गुराँस फुलेर चिटिक्क परेको ठाउँ रहेछ । रमाइलो हरियाली देवधाम रहेछ । राताम्मे गुराँस फुलेको हरियाली रहेको लिब्जु डाँडामा हामी ३ जना पुग्यौं । साथमा लगेको अक्षता, साल धुप पूजा सामाग्री लिएर पूजा स्थान तीन फन्को मा¥यौं । पूजा गरेर बाहिर निस्कियौं । बाहिर निस्किनासाथ पानी […]

Continue Reading

संगठित हुँदै इन्डियन आर्मीमा कार्यरत वाम्बुले राईहरू

लिभु संवाददाता भारत । इन्डियन गोर्खा सैनिकको ‘हामी सक्छौं, हामी गर्छौं’ नारा लिएर कार्यरत वाम्बुले राईहरू संगठित भएका छन् । ओखलढुंगाको मानेभन्ज्याङ–३ उँबुमा जन्मिएर हाल सैनिक सेवामा रहेका युवाहरूले ‘वाम्बुले राई भारतीय गोर्खा सैनिक समूह उँबु’ (Wambule Rai Indian Gorkha Army Association Unbu, Okhaldhunga) गठन गरेका हुन् । सामाजिक सन्जालमार्फत् भर्चुअल बैठक बसी समूह गठन […]

Continue Reading

पत्रकार सुनुवार राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकार

लिभु संवाददाता काठमाडौं– राजधानीबाट प्रसारण हुने इन्डिजिनियस टेलिभिजनका अध्यक्ष तथा पत्रकार देवकुमार सुनुवार आदिवासीहरूका लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोषको सल्लाहकारमा मनोनित भएका छन् । एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिका रूपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मनोनित गरेका हुन् । सुनुवारस“गै कंगोका डायल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो […]

Continue Reading

वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रेष्टुरेन्ट सातदोबाटोमा

काठमाडौं : किरात वाम्बुले राईको मौलिक परिकार पाइने चासुवा रेष्टुरेन्ट सातदोबाटोमा खुलेको छ। राष्ट्रगानका रचनाकार व्याकुल माइला(प्रदीपकुमार) राईले बिहीबार यसको उद्‍घाटन गरेका हुन्। उद्‍घाटनपछि माइलाले यस रेष्टुरेण्टमा किरात वाम्बुले राईको जन्मदेखि मृत्युसम्म चाहिने चि(जिर्मा) चासुवा रेष्टुरेन्टमा खान पाइने बताए। उनले भने,‘चासुवा रेष्टुरेन्टले पितापुर्खाले गाउँठाउँमा प्रयोग गर्दै आएका परिकारहरु प्रवर्द्धन गर्न लागेको छ। यहाँ विशेषगरी चि (जिर्मा)लाई प्रवर्दन  गरिएको […]

Continue Reading

विश्वव्यापी अनलाइन यलम्वर सङ्गीत प्रतियोगितामा प्रवृत्ति राई विजयी

धरान : किरात राई सांस्कृतिक कलाकार सङ्घ केन्द्रीय समितिले आयोजना गरेको विश्वव्यापी अनलाइन यलम्वर सङ्गीत प्रतियोगितामा प्रवृत्ति राई विजयी भएकी छिन् । अनलाइनमार्फत विश्वव्यापी रूपमा सञ्चालन भएको यलम्वर सङ्गीत प्रतियोगिताको शनिवार भएको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट १० मा परेका अन्य ९ प्रतिस्पर्धीलाई पछाडि पार्दै खोटाङ दिप्रुङ चुईचुम्मा ४ की प्रवृत्ति राईले उपाधि कब्जा गरेकी हुन् । […]

Continue Reading

वाम्बुले कवितामा अम्बिर राई प्रथम

लिभु संवाददाता काठमाडौं– वाम्बुले राई भाषाको २२औं कविता प्रतियोगितामा खोटाङ हलेसी तुवाचुङ नगरपालिका–१ झाप्पागाउँका अम्बिर राई प्रथम हुनु भएको छ । वाम्बुले राई समाज, नेपाल (वाम्रास) संस्थाको २३औं स्थापना दिवसका अवसरमा मंसिर २० गते आयोजित भर्चुअल कविता प्रतियोगितामा प्रथम हुनु भएको हो । उहाँको ‘आर्याक्बुन्चो कबिता’ (नलेखिएको कविता) शीर्षक रचनालाई पुरस्कृत गरिएको हो । यसैगरी […]

Continue Reading

प्राज्ञ नारद मणि हार्तम्छाली “कलाङ”को डायरी – फेरी काठमाण्डौले बोलायो र प्राज्ञ बनायो !

फेरी काठमाण्डौले बोलायो र प्राज्ञ बनायो ! फेरी तिमी गीत गाऊ तिमी गीत गाऊ, नारा पनि लगाऊ र गाउँ–घर पनि आऊ । म थुप्रै शब्द र लयहरु तिमीतिर मोडी दिने छु , म थुप्रै आवाज र जोशहरु तिमीलाई जोडी दिनेछु, फेरी तिमी गीत गाऊ अब तिम्रो ‘नारा’मा तारा’को ‘पारा’ आउँछ । तिमी बाजा बजाऊ, झण्डा […]

Continue Reading

लिब्जुधामको पुजारीमा अमलाल राई

लिभु संवाददाता ओखलढुंगा । किरात वाम्बुले राईको कुलदेवता लिब्जु उपो धामको पुजारीका रूपमा अमलाल राईलाई चयन गरिएको छ । लिब्जु उपो सामाथान संरक्षण समाज नेपालले चयन गरेको हो । अमलाल राई ढ्वाङ्कुर्मो नाक्सोसमेत हुनुहुन्छ । यही २०७७ मंसिर ९ गते बसेको समाजको बैठकले उहाँलाई लिब्जु उपो सामा (देवता)को गुठेरी (पुजारी)मा चयन गरिएको समाजका महासचिव विशेष […]

Continue Reading

डा. तारामणि राई लेख्नु हुन्छ- त्यसैले गाउँपालिकाको नाम लिम्चुङबुङ राखियो

विषयको उठान “आखिर नाममा के छ ?” यो निकै चर्चित वाक्यांश विश्वविख्यात नाटककार विलियम शेक्सपियरले उनको नाटक “रोमियो र जुलियट”मा प्रयोग गरेका थिए । उक्त नाटकमा जुलियटले रोमियोलाई भनेकी हुन्छिन्, “नाममा के छ र ? एउटा गुलाबलाई जे नामले पुकारे पनि त्यसको बासना उत्तिकै मीठो हुन्छ ।” त्यसो त नामै नदिए पनि गुलाबले न बासना […]

Continue Reading

२६३ जना उछिन्दै तेज राईले हातपारे १० हजार राशिको जनगणना पुरस्कार

लिभु संवाददाता काठमाडौं– राष्ट्रिय जनगणना विषयक निबन्ध प्रतियोगितामा खोटाङका तेज राई प्रथम भएका छन् । उनले १० हजार रुपैयाँ राशिको पुरस्कार र प्रमाणपत्र हात पारेका छन् । किरात राई सांस्कृतिक कलाकार संघ काठमाडौं र खोटाङले संयुक्त रूपमा अनलाइनमार्फत प्रतियोगिताको आयोजना गरेका हुन् । १२औं राष्ट्रिय जनगणना २०७८ लाई लिएर ‘जनगणनामा किरातीको अवस्था र अबको बाटो’ […]

Continue Reading