प्राचीन लोकबाजा कोङकोङमा (बिनायो), जंगली युगदेखि वर्तमानसम्म (भिडियोसहित)

‘प्याटेन्ट राइट’का निम्ति विश्वव्यापी कोङकोङमा वादन प्रतियोगिता गरिदै गणेश राई काठमाडौं– ‘कोङकोङमा’ (बिनायो) एक लोकबाजा हो । किरात समुदायमा आदिम कालदेखि प्रचलनमा रहेको यस बाजाको अग्राधिकार (प्याटेन्ट राइट) कायम गर्न पहल अघि बढेको छ । किरात राई सांस्कृतिक कलाकार संघले आफ्नो १६औं स्थापना दिवसको अवसरमा पारेर विश्वव्यापी अनलाइन कोङकोङमा (बिनायो) वादन खुल्ला प्रतियोगिताको घोषणा गर्दै […]

Continue Reading

विश्व वातावरण दिवस–२०२१ सन्दर्भमा : मुक्तक

मुक्तक १. उभौली क¥याङकुरुङले आकाश छुँदै भने उभौली लाग्यो माछाको हुलले नदी उधिन्दै भने उभौली लाग्यो हलो जोत्ने कृषक नदी तीरमा बल्छी खेल्न पुगे संसारी माईको पूजा गर्दै भने उभौली लाग्यो । २. उधौली हिउँदमास ओर्लिदा फाफरे चरी बेंसी झर्छ माछा बहँदै ओरालो, क¥याङकुरुङ बेंसी झर्छ किसानहरू भित्र्याउँछन् अनाज गर्छन् न्वागी हिमाल, पहाड, तराई चौतर्फी […]

Continue Reading

इतिहास : वाम्बुले राईलाई त्यसपछि चौरासे राई भनियो, हड्सनका स्रोत व्यक्ति उनै बागवर्ण राईको नालीबेली र पुरातात्विक चौरासे घर

बागबर्ण, चौरास घर र वाम्बुले मुक्काचो बागबर्ण त्यस्ता थिए : बागबर्ण गुजी उपो आक्वाल ख्वाल्चो थि उपो ? सोधेँ बाजे (जस्तलाल)लाई । जवाफ पाएँ, ‘इ बुस्याङ रोच्वाख्वाल्चो डा आङ फिलास थिय्वा हौ जाँठा ।’ सिकुवामा बसेर हुक्का तान्दै गरेको मेरो बाजे र म बिचको सवाल जवाफ यस्तो थियो । २०३७÷३८ सालतिरको प्रसंग हो । २०४० […]

Continue Reading

कुमारी कृष्ण राई भन्नुहुन्छ– ‘तत्कालीन युवराज वीरेन्द्र र ऐश्वर्यको विवाहको अवसरमा २०२२ सालमा फौदारी गरेरै काठमाडौंको राष्ट्रिय नाचघरमा ५ मिनेट साकेला देखायौं’

२०२२ सालमा फौदारी गरेरै काठमाडौंमा साकेला देखायौं कुमारी कृष्ण राई नेर्पा (खोटाङ)देखि काठमाडौं ९९ कोश छ । हामी हिँडेरै जान्थ्यौं काठमाडौं । हिँडेर सात दिनमा पुग्थ्यौं । साथमा खसी पनि लैजाँदा चाहिँ ९ दिन लाग्थ्यो । नेर्पाबाट दिक्तेल हुँदै हलेसी पुग्थ्यौं । त्यहाँबाट दुधकोशीको जयरामघाट हुँदै राष्ट्रगानका रचनाकार व्याकुल माइलाको गाउँ सोक्माटारबाट सुनकोशी किनारैकिनार बादुरा […]

Continue Reading

वाम्बुले राईको विवाहमा नौमती बाजा बजाउँने पनि वाम्बुले राई नै (भिडियोसहित)

संस्कृति : वाम्बुले राईको विवाह -शुभराज राई र गणेश राई वाम्बुले राई भावाचाचो पाछाभित्र विवाह यसरी सम्पन्न गरिन्छ । मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुरस्थित दुपिलटोलका भट्टु र काभ्रेपलान्चोककी तामाङबीच २०७७ माघ १२ गते किरात वाम्बुले राई परम्पराअनुसार विवाह कार्य सम्पन्न भएको छ । उक्त विवाहमा नाक्सो सन्तबहादुर राई, ङाबुचोहरू अमृतबहादुर राई, कर्णबहादुर राई, बलबहादुर राई, शरणजित राईले […]

Continue Reading

सम्झनाको लहरमा एक अविस्मरणीय अभिभावक लप्टन जितबहादुर राईबारे मान राईको आलेख

सुमधुर स्मृतिमा लप्टन जितबहादुर राई : जो लिएर होइन दिएर गए यतिखेर मेरो पापसाइला (साइला काका) लप्टन जितबहादुर राईको बारेमा केही लेख्न गइरहेको छु । नाम : जितबहादुर राई (वाम्बुले मुक्काचो) ब्रिटिस गोर्खा सैनिक नं. ४९९३२९ एलटी (क्युजिओ) र जीआर (एमटीओ) जन्म : १९९५ फाल्गुन, उँबु–८ सिम्काकु, ओखलढुंगा निधन : २०६४ कार्तिक १०, काठमाडौं श्रीमती […]

Continue Reading

माझकिरात भोजपुरको हतुवा–आमचोक क्षेत्रमा मनाइने साकेन्वाबारे पदम राईको विश्लेषण

स्यामुना/सेमुना : हतुवा–आमचोक क्षेत्रमा नाचिने साकेन्वा सिली थाम्पुकहाङ्मा सुम्निमालो२ (लहइ थाम्पुकदिवा पारु सेमुना२ नि लइ लइ हा हा हा)२ तुप्लारिदा यÞङ्हान युङा२ (लहइ सुविताङ्ओ याहारि सेमुना नि लइ हा.हा.हा.)२ सुविताङ्ओ याहारि ओनइ हाङ्चेउ सुविताङ्ओ याहारि ओनइ हा. हा. हा. (हुर्रि हुइ. छइ छइ छइ..)२ परिचय किरात बान्तावा राईहरूको मूख्य चाड साकेन्वा÷साकेवा÷साक्खेवा हो । जसमध्ये ‘स्यामुना÷सेमुना […]

Continue Reading

कवि गगन राईको कविता : आमा

आमा   आमा ! आज भोलि तिमी हाँसेको देख्दा म भावुक भएको छु अनि तिमी रमाएको देख्दा मेरा यी आँखा दिग्भ्रमित भएका छन् किनकि मैले त सोचेको थिएँ तिमी रुनका लागिमात्र जन्मिएकी हौ दुःख र पीरको महासागरमा पौडिनको लागिमात्र यो धर्तीमा आएकी हौ । म तिम्रो सुपुत्र मैले तिमीलाई चिनेदेखि मैले तिमीलाई बुझेदेखि अनि मैले […]

Continue Reading

नेपाल सरकारका पूर्व-उपसचिव तथा कोशकार अविनाथ राईका ती सुदूर संस्मरण : ‘सुन साइँली छपन्न कटेसी रमाउँला…’

‘सुन साइँली छपन्न कटेसी रमाउँला…’ : सन्दर्भ अवकाशित जीवन अविनाथ राई अन्ततः जागिरे जीवनबाट अवकाश भइयो । सेवानिवृत्त भइयो । यो कुनै आकस्मिक वा अप्रत्याशित थिएन । अन्ठाउन्न वर्ष पुगेपछि अनिवार्य अवकाश हुनु पर्ने सरकारी नियम अनुसार सेवाबाट अलग भइएकोले यो अति सामान्य वा प्राकृतिक प्रकृतिको प्रक्रिया थियो । तरैपनि, मेरा नजिकका आफन्तहरू, जसलाई मेरो […]

Continue Reading

खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र

खुवालुङ : किरात जातिको सांस्कृतिक आस्थाको केन्द्र शालिक शातासक राई विषय प्रवेश मुन्दुमी आस्थाको धरोहर खुवालुङ अहिले भत्काउने÷मास्ने कि बचाउने भन्ने बहस चलिरहेको छ । यो सँगै किराती मुन्दुमी शक्ति केन्द्रको अस्तित्व निकै संकटमा पर्दै गएको देखिन्छ र किरातीहरू बिकास बिरोधी पनि हुन् कि भन्ने भ्रम चल्नु स्वाभाविकै हो । विकासको नाम कुनै जातिको आस्था […]

Continue Reading